Breaking News ( ब्रेकिंग )

बुद्धभूमिमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमवार बुद्धभूमि नगरपालिका–९ ईमिलियास्थित सडकमा लु.४ त ५१११ नम्बरको ट्याक्टरले लु.५५ प ८६८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिवराज नगरपालिका–१ भलुही बस्ने...

पुरा पढ्नुहोस
सभामुखसहितलाई १३ प्रकारका सेवा–सुविधा, ५ जना सदस्य नरहेका साना दललाई ‘घाटा’

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुखदेखि सांसदसम्मलाई १३ प्रकारका सेवा–सुविधा उपलब्ध हुने व्यवस्था छ । लुम्बिनी प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ले सभामुख, उपसभामुख, विपक्षी दलको नेतादेखि लिएर प्रदेशसभा सदस्यहरूसम्मलाई सेवा–सुविधा...

पुरा पढ्नुहोस
पीडितलाई न्याय दिनेगरी शान्ति प्रक्रियालाई टुंगाउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीलाई प्रदेशको अधिनमा राख्ने कुरा उचित नभएको बताएका छन्। सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेशमा प्रहरी मात्रै नभएर संघीयता कार्यान्वयन गर्न कुनै समस्या नभएको भन्दै...

पुरा पढ्नुहोस
अर्घाखाँचीको भूमिकास्थानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिका स्थान नगरपालिका वडा नं २ उपल्लो ढाकावाङ स्थित थापा डाँडामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ढाका वाङबाट सन्धिखर्क आउँदै गरेको लु१ज १६७९ नम्बरको सवारी जिप शनिवार बिहान...

पुरा पढ्नुहोस
नारायणगढ–मुग्लिन सडक थप तीन हप्ता दिउँसो बन्द हुने

काठमाण्डाै ।  नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन हप्ता दिउँसो बन्द हुने भएको छ । तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि फेरि तीन हप्ता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो। थप तीन...

पुरा पढ्नुहोस
प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशले माघ २१ गते सार्वजनिक विदा दिने

बुटवल । लुम्बिनी प्रदेशमा माघ २१ गते आईतबार सार्वजनिक विदा दिइएको छ । प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक विदा हुने भएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि...

पुरा पढ्नुहोस
कपिलवस्तुमा हात्तीपाईले निवारणको १५ औँ अभियान पनि फेल

कपिलवस्तु। हात्तीपाइले रोगको निवारमा कपिलवस्तु फेरि पनि असफल भएको छ । १५ चरणको अभियान संचालन गरिएको भए पनि अभियानले कपिलवस्तुमा हात्तीपाइले रोगको निवारण गर्न सकेन । हात्तीपाईले रोगको नुमना परिक्षण गर्दा फेरि संक्रमण देखिएबाट...

पुरा पढ्नुहोस
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मनोनयन पेस

बुटवल । प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्कोको विश्व सम्पदा केन्द्रमा पेस भएको छ । फ्रान्सका लागि नेपाली राजदूत एवं यूनेस्कोका लागि...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा ६ महिनामा मापसे सेवन गरी सवारी चलाउने २ हजार ७४६ जना कारवाहीमा

काठमाडौँ । नेपाल प्रहरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्र पारेको छ। यस क्रममा प्रहरीले आर्थिक वर्ष २०८०/८१ को गत साउनदेखि पुससम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङमार्गकाे काम दश प्रतिशत सम्पन्न

तानसेन। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धबाबा सुरुङ मार्गको निर्माणले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ खन्ने कामले गति लिएको हो । सुरुङ खन्ने काम...

पुरा पढ्नुहोस