प्रमुख समाचार

तिलोत्तमामा ट्रकको ठक्करबाट सहकारी अभियान्ता देवकोटासहित २ जनाको मृत्यु

बुटवल । रुपन्देहीका सहकारी अभियान्ता माधव देवकोटा सडक दुर्घटना परी मृत्यु भएको छ । देवकोटालाई सोमबार दिउँसो तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले ठक्कर दिएको थियो । बुटवलबाट भैरहवातर्फ जादै गरेका मोटरसाईकल देवकोटालाई पछाडीबाट ना ६...

पुरा पढ्नुहोस
नेपाल जेसीसको महाधिवेशन बुटवलमा हुँदै

बुटवल। नेपाल जेसीसको ५० औँ राष्ट्रिय महाधिवेशन बुटवलमा आयोजना हुने भएको छ । महाधिवेशन मङ्सिर २८ देखि पुस २ गतेसम्म सञ्चालन हुने बुटवल जेसीसले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । महाधिवेशनमा...

पुरा पढ्नुहोस
सर्लाहीमा गाडीकाे ठक्करबाट छठ व्रतालुकाे ज्यान गयाे, एक प्रहरी घाइते

सर्लाही ।  सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा आज बिहान गाडीले ठक्कर दिँदा एक छठ व्रतालु महिलाको ज्यान गएकाे छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी...

पुरा पढ्नुहोस
बझाङको धमेना केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलकाे भूकम्प

बझाङ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज दिउँसो ११ बजेर ३७ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। बझाङको धमेना आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको...

पुरा पढ्नुहोस
गैडहवामा पनि धुमधाम सहित मनाइयो छठ पर्व

प्रदिप ज्ञवाली, सैनामैना । रुपन्देहीको गैडहवा गाउँपालिकाका विभिन्न क्षेत्रमा छठ पर्व भव्यताका साथ मनाइएको छ । बिगतका समयमा मधेसी समुदायले मात्र मनाउने छठ पर्व यतिबेला देशव्यापी बन्न पुगेको छ । हिन्दु सनातन धर्मका सबैभन्दा ठुलो र...

पुरा पढ्नुहोस
वृक्षरोपण र झाडि सरसफाईमा अब्बल बन्दै मायादेवी साझेदारी वन

कपिलवस्तु । कपिलस्तुको बाणगंगामा रहेको मायादेवी साझेदारी वनमा अहिले प्रशस्त बिरुवा रोपिएको देख्न सकिन्छ । वर्षेनि रुख काटिरहने तर काटिए जति विरुवा नरोप्ने प्रचलनले वन क्षेत्र मासिदै गैरहेको समयमा मायादेवीमा भने खालि ठाउँमा प्रशस्त...

पुरा पढ्नुहोस
बर्दियामा बाघकाे आक्रमणबाट एक जनाको ज्यान गयाे

बर्दिया । पाटेबाघको आक्रमणबाट बर्दियाकाे राजापुर नगरपालिकामा एक जनाकाे ज्यान गएको छ । राजापुर–१० सुकुम्बासी टाेलकी २४ वर्षीया ममता सुनारलाई घर नजिकैकाे वनबाट आएको बाघले आक्रमण गर्दा ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक...

पुरा पढ्नुहोस
नागरिकका कामलाई प्राथमिकता दिनुहोस् : प्रधानमन्त्री

रुकुम पूर्व । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकका कामलाई प्राथमिकता दिएर सेवा गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । रुकुम पूर्व पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले जिल्लाका कार्यालय प्रमुखहरुसँगको भेटमा नागरिकको कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन...

पुरा पढ्नुहोस
चिसोले ज्यान गुमाउने भूकम्पपीडितको संख्या १० पुग्यो

काठमाडौँ । चिसोका कारण जाजरकोटमा थप ३ जना भूकम्पपीडितको मृत्यु भएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले दिएको जानकारीअनुसार चिसोका कारण मृत्यु हुने भूकम्पपीडितको संख्या १० पुगेको छ। उनका अनुसार, जाजरकोटको जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९...

पुरा पढ्नुहोस
नेपालका ३ लाख १ हजार ४९० परिवार शौचालय विहीन

काठमाडौं । आज १९ नोभेम्बर । अर्थात् विश्व शौचालय दिवस । नेपालसहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व शौचालय दिवस मनाइँदै छ ।नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व शौचालय दिवस मनाइँदै छ ।...

पुरा पढ्नुहोस