प्रमुख समाचार

उपाध्यक्ष मशहुद खाँले मदरसा शिक्षा व्यवस्थापनको कार्यभार सम्हाल्ने

कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्तरीय मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको जिम्मा उपाध्यक्ष मशहुद खां लाई दिइने भएको छ । कपिलवस्तुका मौलाना मशहुद खां लाई मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको उपाध्यक्ष पदमा मनोनयन...

पुरा पढ्नुहोस
बाणगंगा–२, ले आयोजना गरेको तीजगीत प्रतियोगीतामा कप्टैया टोल विकास संस्था प्रथम

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं.२ ले बुधवार (आज) टोल विकास संस्था स्तरिय तीज गीत प्रतियोगीता सम्पन्न गरेको छ । हिन्दु नारीहरुको महानचार्ड हरितालिका तीजको अवसर पारेर स्थानीय कला संस्कृतिको संरक्षण र पर्वद्धन गर्नका लागि...

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवालाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले जनाएको छ । सत्ता...

पुरा पढ्नुहोस
सरकारले ल्याएको विधेयकमाथि एमाले असन्तुष्ट

काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले शान्ति प्रक्रिया टुङ्गाउन सरकारले ल्याएको विधेयकमाथि एमालेको गम्भीर आपत्ती रहेको बताएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले पीडितहरूको पीडामाथि थप पीडा थप्नेगरी सरकारले टीआरसीसम्बन्धी...

पुरा पढ्नुहोस
मन्दिरको दान पेटिका चोरी गरेको आरोपमा पोखरामा एक जना पक्राउ

कास्की । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनी मन्दिरमा राखिएको नगदसहितको दान पेटिका चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका२५ भोटेक्याम्प हेम्जा बस्ने ३० वर्षीय जिम्मी दोर्जे रहेका छन् । मन्दिरमा रहेको दान...

पुरा पढ्नुहोस
दाङमा टिपरमा आगजनी

दाङ । दाङमा बिहानै टिपरमा आगजनी भएको छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा.ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी गरिएको हो । प्रहरीका अनुसार टिपर चालकले बिहान चार, पाँच जनाको...

पुरा पढ्नुहोस
एक हप्ता देशभरका सामुदायिक विद्यालय बन्द गर्ने कर्मचारीको घोषणा

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषदले यही भदौँ १२ गतेदेखि देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेको छ। सरकारले माग सम्बोधन नगरेको भन्दै १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक बन्द गर्ने कर्मचारी परिषदले...

पुरा पढ्नुहोस
सैनामैनामा जारी तिज महोत्सवमा ५५ जनाले निःशुल्क नशा तथा मेरुदण्ड परिक्षण गराए

उपकार अनलाईन, सैनामैना । सैनामैनाको कलौनीमा जारी तिज महोत्सवमा स्वास्थ्य शिविर चलिरहेको छ । नेपाली महिलाहरुको हरितालीका तिजका अवसर पारेर दुधराक्ष युवा क्लब र उमंङ म्युजिक प्रा।लिको आयोजना तथा जय माता दि एम्युजमेन्ट प्रा।लिको ब्यवस्थापनमा...

पुरा पढ्नुहोस
निर्माण व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा अर्यालले उम्मेद्वारी दिने

भदौ १७ गते हुन गईरहेको कपिलवस्तु निर्माण व्यवसायी संघको ७ औ अधिवेशनमा सरोज अर्यालले अध्यक्षपदमा आफ्नो उम्मेद्वारी दिने घोषणा गरेका छन । अधिवेशनको मिती नजिकिदै जादा अर्यालले अध्यक्ष पदमा आफ्नो प्यानल सहित उम्मेदवारी दिने जानकारी...

पुरा पढ्नुहोस
मङ्सिर ४ गते हुने चुनावका लागि आयोगले सरकारसँग १० अर्ब रुपैयाँ माग्यो

उपकार अनलाई, रुपन्देही । काठमाण्डौ – निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सरकारसँग १० अर्ब रुपैयाँ बजेट मागेको छ । चुनावका लागि झन्डै १० अर्ब रुपैयाँ आवश्यक पर्ने...

पुरा पढ्नुहोस