विचार / दृस्टीकोण

तिहारको मुख्य दिन आज भाइटिका लगाइँदै‚ उत्तम साइत ११ः३७ मा

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यमपञ्चकको पाँचौंँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र...

पुरा पढ्नुहोस
आज गोवर्द्धन, बलि, गोरु र हली पूजा गरिंदै

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।...

पुरा पढ्नुहोस
आज दिउँसो ४ बजेर ५२ मिनेटमा सूर्यग्रहण लाग्ने, ग्रहणको समयमा के गर्ने ?

उपकार अनलाइन, रुपन्देही । विसं २०७९ कार्तिक ८ गते तदनुसार अक्टोबर २५, २०२२ का दिन चन्द्रमा सूर्यको अगाडिबाट ने भएकाले आंशिक सूर्य ग्रहण हुनेछ । विश्वभरका मानिसहरूले आआफ्नो स्थानअनुसार यस ग्रहणलाई देख्न सक्नेछन् । यस...

पुरा पढ्नुहोस
तिहारको चौथो दिन आज गाई, गोरु, गोवर्द्धन पूजा गरिंदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवर्द्धनको पूजा गरिँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको बताइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका...

पुरा पढ्नुहोस
आज नरक चतुर्दशी र कुकुर तिहार मनाइँदै

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि...

पुरा पढ्नुहोस
रुपन्देही–२ विष्णु पौडेल प्रतिस्पर्धी विहीन, के गर्ला गठबन्धन ?

बुटवल । नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरेसँगै रुपन्देही २ मा सत्ता गठबन्धन उम्मेदवारविहीन बन्न पुगेको छ । कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकाले उम्मेदवार हुन अयोग्य भएको निर्वाचन अधिकृतको कार्यालयको निर्णयलाई...

पुरा पढ्नुहोस
हिन्दु धर्म रक्षा परिषदको संगठन बिस्तारमा तिव्रता

कपिलवस्तु । हिन्दु धर्म रक्षा परिसदले बाणगंगाको ४ नम्बरमा वडा कमिटी गठन गरेको छ। परिषदका नगर अध्यक्ष चिन्तामणी घिमिरेको अध्यक्षता संस्थाकी उपाध्यक्ष बालकुमारी पन्थ अधिकारीको सन्चालन, जिल्ला अध्यक्ष ज्यो. मनोज भुसाल, केन्द्रिय सदस्य ऋषिकेशब...

पुरा पढ्नुहोस
शान्ती समाजको साहित्य आराधना अभियानः स्रष्टाहरु सम्मानित

कपिलवस्तु । मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टाहरुलाई सम्मान गरेको छ । सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरु कार्तिक ४ गते काठमाण्डौ, विराटनगर र तुलसीपुर दाङमा कार्यक्रम आयोजना गरि प्रदान गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको...

पुरा पढ्नुहोस
यस कारण रूपन्देही क्षेत्र नं.५ मा वासुदेव घिमिरेलाई भोट !

रुपन्देही । नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्यका रुपमा रहेका वासुदेव घिमिरे युगान्तकारी परिवर्तनको सोच भएका योद्धा हुन् । उनी विकासको मार्गचित्र कोर्न सक्ने स्पष्ट वैचारिक दृष्टिकोण भएका विकासप्रेमी युवा नेता हुन् । युवाले...

पुरा पढ्नुहोस
ब्रमलिन भएका रमेशका आँखाले राज्यका आँखा खुलुन

बुद्दिशागर बेल्बासे बाणगंगा–१, उत्तमन्नगर कपिलवस्तु बाँचुन्जेल भुसुनो नमान्ने मरेपछी श्रद्धाञ्जली दिन तंछाड मछाड गर्ने हामी स्वार्थी ले गरेको कामनाले मृतक आत्माले शान्ति पाउला नपाउला कमसेकम भोलिको चिन्ता बोध गरौ । गत बैशाख २९ सम्म सबै दलका...

पुरा पढ्नुहोस