विचार / दृस्टीकोण

कांग्रेस उप–सभापति भुसालको खुल्ला पत्र हँसिया–हथौड़ामा भोट हाल्दिन

बाणगंगा । कपिलवस्तु नेपाली कांग्रेस बाणगंगाका उपसभापति रमेश चन्द्र भुसालले खुल्ला पत्र लेख्दै गठबन्धनका नाममा माओवादीको चुनाव चिन्ह हसिया हथौडामा भोट नहाल्ने बताएका छन् । बाणगंगा नेपाली कांग्रेस नगर कार्यसमितिमा उप सभापतिमा भारी मतले...

पुरा पढ्नुहोस
बडादसैंको पहिलो दिन आज जमरा राखिंदै

काठमाडौं । विभिन्न पेसा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैं पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व...

पुरा पढ्नुहोस
चाडपर्वका लागि गाउँ जान लागेकोबारे सामाजिक सञ्जालमा नलेख्नुहोस्: प्रहरी

काठमाण्डौ । काठमाण्डौ उपत्यका प्रहरीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना तयार गरेको छ। दशैँ तिहार र छठलाई लक्षित गरेर तयार गरेको विशेष सुरक्षा योजना आजदेखि लागू भएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो ।...

पुरा पढ्नुहोस
आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज संविधान दिवस । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए । आज विविध कार्यक्रम गरी संविधान...

पुरा पढ्नुहोस
ढिला महसुस हुनसक्छ मानसिक बलात्कार

कुन विन्दु, कुन प्रसङ्ग, कुन घटना, कहाँबाट सुरु गरौं ? मसँग कुनै उत्तर छैन। अहिले लेख्न खोजिरहँदा पनि औंलाहरू चल्न सकिरहेका छैनन्। मस्तिष्क अडिग र मन पनि शान्त छैन। सोचिरहेछु, मात्र सोचिरहेछु, हाम्रो समाज...

पुरा पढ्नुहोस
आजदेखि सोह्र श्राद्ध सुरु, पितृऋणबाट मुक्ति पाउने विश्वास

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथिको श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।...

पुरा पढ्नुहोस
आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौ । वाग्मती प्रदेश र प्रदेश–१ का केही ठाउँमा बिहान केहीबेर हल्का पानी परेको छ । अहिले पानी रोकिएको छ तर मौसम बदली छ । केहीबेर पछि मौसम खुल्दै जाने तर दिउँसो पछि फेरि बदली...

पुरा पढ्नुहोस
आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन

काठमाडौं । आज भाद्र कृष्ण औंसी अर्थात कुशे औंसी पर्व । आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर...

पुरा पढ्नुहोस
नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

प्रतिनिधिसभाको शनिबारको बैठकबाट नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ बहुमतले पारित भएको छ । सभामुख अग्नि सापकोटाले नागरिकता विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् । सभामुख सापकोटाले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए...

पुरा पढ्नुहोस
गौरव ‘इन’ र पाँडे ‘आउट’ को विवादले एन्फा अन्योलमा

अखिल नेपाल फुटबल संघ (एन्फा) मा फुटबल विकासका लागि सयौं एजेन्डा छन् । ती सबै एजेन्डा कार्यान्वयनमा लाग्ने हो भने एन्फामा पंकज नेम्वाङको चार वर्षे कार्यकालमा पनि पूरा हुन सक्ने अवस्था छैन । तर,...

पुरा पढ्नुहोस