शिक्षा / स्वास्थ्य

उपकार अनलाई, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. २ मा डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । सैनामैना नगरपालिका वडा नं. २को आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सैनामैना...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ५ मा रहेको महेन्द्र मा.वि. मा सञ्चालित दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । विद्यार्थीहरुको सर्वाङ्गिण पक्षको विकास गराउने उदेश्यले गत २६ गते देखि सञ्चालनमा...
पुरा पढ्नुहोस
काठमाडौँ । सरकारले संसद्मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजको प्रस्ताव गरेको छ । यसअघि एसईई प्रदेशबाट लिने कानुनी व्यवस्था भए पनि राष्ट्रिय परीक्षा बोर्डले नै लिँदै आएको थियो...
पुरा पढ्नुहोस
लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित सुरक्षित मातृ स्वास्थ्य कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी देखिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा सञ्चालन हुँदै आएको छ । कार्यक्रमअन्तर्गत गर्भवतीको नियमित...
पुरा पढ्नुहोस
उपकार अनलाईन, सैनामैना । शुद्धोधन–१, रुपन्देहीमा रहेको शिशैं माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुद्धोधन गाउँपालिका वडा नं. १ को वडा कार्यालय, सैनामैना क्लिनिक, खिमादेवी डेन्टल प्रा।लि। तथा श्री कृष्ण...
पुरा पढ्नुहोस
प्रदिप ज्ञवाली, सैनामैना। नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सैनामैना नगर कमिटी, रुपन्देहीको पाँचौ नगर अधिवेशन शनिबार मुर्गियामा सम्पन्न भएको छ । अधिवेशनले अमृता भट्टराईको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित...
पुरा पढ्नुहोसहाम्रो विद्यालयको सातौं श्रृङखला श्री दुर्गा भवानी माध्यामिक विद्यालय सैनामैना–१, बनकट्टा रुपन्देही...
पुरा पढ्नुहोस
कपिलवस्तु । न्यूनतम सेवा मापदण्डका आधारमा कपिलबस्तुको बाणगंगा स्थित पिपरा अस्पतालले ५६ प्रतिशत अंक प्राप्त गरेको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले मापन गरेको विभिन्न सुचकका आधारमा अस्पतालले सो अंक प्राप्त गरेको हो...
पुरा पढ्नुहोस
उपकार अनलाईन, रुपन्देही । कपिलवस्तुको विजयनगर गाउँपालिकाको स्वास्थ्य पदमा कार्यरत एक जना कर्मचारीको घरमा शौचालय नभएकोले पालिकाले सेवा सुविधा रोक्का गरेको छ । पालिकाका स्वास्थ्य शाखाको प्रमुख यज्ञ प्रसाद अधिकारीको हस्ताक्षरमा जारी गरिएको पत्रमा पालिकाले दिदै...
पुरा पढ्नुहोस
काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति सरेको छ। यही असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गतेलाई तय भएको हो। ग्रेडवृद्धि परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः००...
पुरा पढ्नुहोस
