शिक्षा / स्वास्थ्य

आज पनि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । आज बिहीबार पनि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारबाट ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको...

पुरा पढ्नुहोस
डेङ्गु रोग नियन्त्रणमा बाणगंगा, नागरीकलाई पानी जम्ने खाल्डाखुल्डी नराख्न आग्रह

बाणगंगा । देशैभर यतिवेला डेङ्गु रोगको खतरा वढ्दै गइरहेको छ । यो रोगको नियन्त्रणका लागि स्थानीय तहले विभिन्न अभियान तथा चेतचनामुलक कार्यक्रम गर्दै आइरहेको छ । यस्तै कपिलवस्तुको बाणगंगा नगरपालिकाले पनि डेङगु नियन्त्रणका लागि...

पुरा पढ्नुहोस
डेङ्गु नियन्त्रणको लागी बाणगंगामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु

कपिलवस्तु । केही महिना यता कपिलवस्तु सहित देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछी कपिलवस्तुको बाणगंगामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरीएको छ । डेङ्गु रोग विरुद्ध हाम्रो अभियान, सफा राखौँ आफ्नो गाउँ घर आगनु...

पुरा पढ्नुहोस
चैत दोस्रो हप्तादेखि यसवर्षको एसईई हुने

काठमाण्डौ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई चैत दोस्रो हप्तादेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार एसईई २०७९ को चैत दोस्रो हप्तादेखि...

पुरा पढ्नुहोस
संस्थागत विद्यालय सञ्चालन हुँदा बाणगंगाको टाउको दुखाई

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकाले सस्थागत विद्यालय सञ्चालन गरेको भन्दै बन्द गर्न ठाडो निर्देशन दिएको छ । शैक्षिक क्यालेण्डरको पालना नगरेको भन्दै संस्थागत विद्यालयलाई पठन पाठन नगराउन नगरपालिकाले निर्देशन गरेको हो । मंगलबार नगरपालिकाको...

पुरा पढ्नुहोस
छत्रकोटले सुरु गर्यो अध्यक्ष सँग जेष्ठ नागरिक भेटघाट कार्यक्रम

गुल्मी। “परिवर्तनशील संसारमा वृद्ध व्यक्तिहरूको लचिलोपन”भन्ने मुल नाराका साथ संसार भर शनिवार अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईएको छ। सोही अवसरमा गुल्मीको छत्रकोट गाउँपालिकाले ज्येष्ठ नागरिक सँग अध्यक्ष भेटघाट कार्यक्रमको आज देखि शुभारम्भ गरेको छ...

पुरा पढ्नुहोस
अध्यक्षमा चल्यो तर क्याम्पस प्रमुखमा चलेन

सैनामैना । विगत तिन दिन यता देखि सहिद नारायण पोखरेल रामापुर क्याम्पसको कार्यवाहक क्याम्पस प्रमुखको विषयलाई लिएर टिका टिप्पणी उठेको छ । सामाजिक सञ्जाल फेशबुकमा यस घटनाका बारेमा राजनितिक तर्क हुन थालेको छ । निवर्तमान...

पुरा पढ्नुहोस
कार्यवाहक क्याम्पस प्रमुख पदमा अर्याल र गिरी, चौतर्फी चर्चा

सैनामैना । सहिद नारायण पोखरेल रामापुर क्याम्पसको कार्यवाहक क्याम्पस प्रमुख पदमा अर्याल र गिरी चयन भएसी यतिवेला क्याम्पसको चौतर्फी चर्चा भएको छ । सामाजिक सञ्जाल फेशबुक भरी विष्णु अर्याल र जगलाल गिरीलाई बधाइको ओइरो आइरहेको...

पुरा पढ्नुहोस
सहिद नारायण पोखरेल क्याम्पसको कार्यवाहक प्रमुखमा अर्याल

सैनामैना । सहिद नारायण पोखरेल रामापुर क्याम्पसको कार्यवाहक क्याम्पस प्रमुख पदमा बिष्णु प्रसाद अर्याल चयन हुनुभएको छ। सैनामैना ६ कलौनीमा रहेको सो क्याम्पसका क्याम्पस प्रमुख यदुलाल पन्थको कार्यकाल सकिए पछि कार्यवाहकको रुपमा अर्याल आउनु भएको...

पुरा पढ्नुहोस
बुद्ध स्कुलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सैनामैना । बुद्ध इङ्गलिस स्कुलमा शुभकमना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सैनामैना ७ मा रहेको सो स्कुलमा नजिकिदै गरेको हिन्दु नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली , छठ र नेपाल सम्वतको...

पुरा पढ्नुहोस