बरालको शोक सभामा रास्वपाका संसद सहित केन्द्रिय नेता कपिलवस्तुमा

सागर बेल्बासे, कपिलवस्तु ।

राष्ट्रिय स्वतन्त्र पार्टी का लुम्बिनी प्रदेस सदस्य तथा शिक्षा बिभाग प्रमुख रोम बरालको १० गते राती सवारी दुर्घटनामा परि ज्यान जाँदा पार्टी संगठन लाई पुगेको अतुलनीय क्षति र परिवारजनलाइ परेको अकल्पनीय पीडा मा समवेदना प्रकट गर्न रास्वपाका केन्द्रिय सदस्य अर्जुन अधिकारी,प्रतिनिधिसभा सदस्य बिराजभक्त श्रेष्ठ र लक्ष्मी तिवारी लगायत को केन्द्रिय टिम का साथ लुम्बिनी प्रदेश सभापति ,उपसभापति ,संगठन बिभाग प्रमुख,प्रवक्ता तथा प्रदेस,जिल्ला ,क्षेत्र ,नगर र वडा सहित का सबै प्रतिनिधि सहित कपिलवस्तुको बाणगङ्गा नगरपालिका वार्ड नम्बर २ पिपरा स्थित स्वर्गीय रोम बराल को निवासमा आउने लुम्बिनी प्रदेश प्रवक्ता कमल पोख्रेलले जनाउनुभएको छ।

शोक सभा कार्यक्रम बिहान ७:३० बजे स्वर्गीय बराल कै निवासमा गरिने कुरा जिल्ला सभापति शिव कुमार सुवेदीले जनाउनु भएको छ।उक्त कार्यक्रम पछि जिल्ला का विविध बिशयमा समेत नगर पार्टी कार्यालय मा केहिबेर छ्लफल गरिने बाणगङ्गा नगर सभापति बुद्दिसागर बेल्बासेले जनाउनु भएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation