प्रमुख समाचार

बर्दिया । बारबर्दिया नगरपालिका-९ बनगाई बस्ने ६६ वर्षीया चन्द्रकला वलीको मृत्यु भएको छ । आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर बुधबार बिहान मृत्यु भएको हो । आगो ताप्ने क्रममा कपडामा आगो सल्किन गई जलेर गम्भीर...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेपाल एअरलाइन्सले गएराति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा ३१ जना यात्रुलाई काठमाण्डौ विमानस्थलमै छाडेको छ । नेपाल एअरलाइन्सको काठमाण्डौ–दुबई उडान गएराति साढे ११ बजे रहेकोमा विशिष्ट व्यक्तिको उडान भएको भन्दै...
पुरा पढ्नुहोस
काठमाण्डाै । त्रिभुवन आर्मी क्लब केपी ओली कप टी–२० क्रिकेटको फाइनलमा पुगेको छ । पोखरामा भएको खेलमा आर्मीले बाग्मतीलाई ४ विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको बाग्मतीले दिएको १ सय २८ रनको...
पुरा पढ्नुहोस
कपिलवस्तु । लागुऔषध मुद्धामा कपिलवस्तुको बाणगंगा बाट २ जना पक्राउ परेका छन । गजेहडा प्रहरी बिट बाट खटिएको टोलिले बाणगंगा नगरपालिका वडा नम्बर १ का ३० वर्षीय विजय राई र वडा नम्बर २ का...
पुरा पढ्नुहोस
काठमाण्डाै । महोत्तरीको जलेश्वरमा तीन दिनसम्म चलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठकले पार्टीकाे राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको छ । रास्वपाको केन्द्रीय र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको हो । प्रस्तावना रास्वपालाई...
पुरा पढ्नुहोस
काठमाण्डौ । सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते चुनाव गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने...
पुरा पढ्नुहोस
रुपन्देही । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा एक सुत्केरीको ज्यान गएको छ । सुत्केरी गराउन अस्ति सोमवार अस्पताल भर्ना भएकी गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेक घर भइ अहिले रुपन्देहीको भैरहवा बस्ने ३२...
पुरा पढ्नुहोस
काठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलमा एक हजार ६ सय रुपैयाँले बढेको छ । आज तोलामा एक लाख १९ हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुन तोलामा...
पुरा पढ्नुहोस
कपिलवस्तु । मंसिर १३ पछिल्लो समयमा भारत हुदै तेस्रो मुलुक अबैध तरिकाले जाने संख्यामा बृद्धि हुने गरेको देखिन्छ। तर मानव बेचबिखन बिरूद्ध काम गर्ने विभिन्न संघ संस्थाले आफू सक्ने मानव बेचबिखन हुन न दिन...
पुरा पढ्नुहोस
उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैनामा भएको स्वःढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिता मंगलवार बाट सुरु भएको छ । सर्वाधिक राशीको भलिबल खेलको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गरेका छ्न...
पुरा पढ्नुहोस
