प्रमुख समाचार

उपकार अनलाइन, रुपन्देही । आगमी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश निर्वाचनका लागि रुपन्देहीको बुटवलमा चुनावी भेलाको आयोजना गरिएको छ । संयुक्त बाम लोकतान्त्रिक गठबन्धन प्यूठान रुपन्देही समन्वय समितिले बुटवलमा चुनावी भेलाको आयोजना गर्न...
पुरा पढ्नुहोस
काठमाडौं । मंसिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार आजदेखि गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । हालसम्म घरदैलो अभियान मात्रै गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना। १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा रुपन्देहीको सैनामैना नगरपालिकाका तीन जनालाई पक्राउ परेका छन्। सैनामैना–११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।...
पुरा पढ्नुहोस
उपकार अनलाइन, जीतपुर । कपिलवस्तु जिल्लाको वाणगंगा ३ सिउटीका ९ वर्षिय आर्यन थारु विगत ८ वर्षदेखी मुटुको रोगले छटपटाइरहेका छन । मुटुमा प्वाल परेका थारुको उपचारको लागि परिवारको आर्थिक अवस्था कमजोर हुदाँ उपचारमा समस्या भएको...
पुरा पढ्नुहोस
काठमाडौं । ४ मंसिरमा हुने संसदीय निर्वाचनमा सुरक्षाकर्मीबाहेक २ लाख ४६ हजार जनशक्ति परिचालित हुने भएको छ । निर्वाचन आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा...
पुरा पढ्नुहोस
उपकार अनलाइन, बाणगंगा । कपिलवस्तुको बाणगङ्गा १ मा क्षयरोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ । बाणगङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा क्षयरोग मुक्त नेपाल अभियान घोषणा कार्यक्रम अन्तरगत समुदाय स्तरमा क्षयरोग स्कृनिक क्याम्प संचालन को...
पुरा पढ्नुहोस
काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेटमा श्रीलङ्काले अफगानिस्तानलाई हराएको छ । ब्रिस्बेनमा आज मङ्गलवार भएको खेलमा श्रीलङ्काले अफगानिस्तानलाई छ विकेटले हरायो । अफगानिस्तानले दिएको एक सय ४५ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभर ३...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । अर्घाखाँचीको शितगंगा–९, सिलिङखोलामा मथुरा एकादशी मेला तथा सास्कृतिक कार्यक्रम हुने भएको छ । एकता मगर समाजको आयोजनामा ‘पुरानो सस्कृति हाम्रो पहिचान,परम्परा जोगाउने हाम्रो अभियान’ मुख्य नारा सहित कार्यक्रम गर्न लागेको आयोजक...
पुरा पढ्नुहोस
उपकार अनलाइन, प्युठान । २०७४ सालमा वाम गठबन्धनको समर्थनमा प्यूठानबाट प्रतिनिधिसभा सदस्य निर्वचित राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल यस पटक समेत नेपाली कांग्रेस, माओवादी सहितको बाम लोकतान्त्रिक गठबन्धनको साझा उमेदवार बन्नु भएको छ । उहाँसँग...
पुरा पढ्नुहोस
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज दिउँसो १ः३०...
पुरा पढ्नुहोस