प्रमुख समाचार

आयुर्वेदिक विधिबाट झण्डै ७ सय बिरामीको निशुल्क उपचार

कपिलवस्तु । कपिलबस्तुमा आयुर्वेदिक विधिबाट ढाड, खुट्टा जोर्नि उपचार सम्बन्धी ३ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोयल थाई मोनास्ट्री लुम्विनी र स्वर्णभुमी फाउण्डेशन तथा वाट थाई कपिलबस्तुको सहयोगमा परम्परागत थाई आयुवेर्दिक...

पुरा पढ्नुहोस
निर्वाचन पछि शक्तिशाली रुपमा उदय हुन्छौं, जसपा नेपाल प्रचार विभाग प्रमुख बस्नेत

कपिलवस्तु । आसन्न निर्वाचनको सन्दर्भमा पार्टीहरुको अवस्थाबारे अनेक अड्कल बाजी भइरहँदा जनता समाजवादी पार्टी, नेपाल भने यसपालीको निर्वाचनबाट मजफो कालिन अवस्थाको पार्टी झै शक्तिशाली जसपाको उदय हुने पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले दावी...

पुरा पढ्नुहोस
चाडबाड सहुलियत पसलमा २ देखि ५० रुपैयाँसम्म छुट

काठमाडौँ । सरकारले चाडबाडलाई लक्ष्य गरी सञ्चालन गर्ने सहुलियत पसलबाट २ देखि ५० रुपैयाँसम्म छुट दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको अध्यक्षतामा बिहीबार बसेको बैठकले असोज १ देखि सहुलियत पसल सञ्चालन...

पुरा पढ्नुहोस
यस कारण भयो कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ

कक्षा १२ को नतिजा १५ भदौभित्र प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको रोडम्याप थियो । बोर्डका केही पदाधिकारीहरूले तीज (१३ भदौ) का दिन नतिजा प्रकाशन गर्ने तयारी भएको भन्दै सञ्चारमाध्यमलाई सूचना सम्प्रेषण गरे । तर, प्राविधिक...

पुरा पढ्नुहोस
पहिरो खसेपछि बुटवल–पाल्पा सडक पुनः अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्गको हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन फेरि ठप्प भएको छ । निरन्तरको वर्षाका कारण पाल्पा–बुटवल खण्डको केराबारी नजिक सडक भासिएपछि गएराति पौने १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो...

पुरा पढ्नुहोस
आज पनि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बिहानदेखि लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो...

पुरा पढ्नुहोस
डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँ बढयो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले बढ्नासाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । नियमले बिहीबार मध्यरातिदेखि...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीले रुपन्देही–२ नछाड्ने अडान

बुटवल । नेकपा एकीकृत समाजवादीले रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ नछाड्ने अडान लिएको छ । रुपन्देही–२ मा सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले पनि दावी गर्दै आएको छ । एकीकृत समाजवादी रुपन्देहीको बिहीबार बसेको...

पुरा पढ्नुहोस
कांग्रेस रुपन्देही ५ बाट भरत शाह एकल सिफारिस

रुपन्देही । मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसको तर्फबाट सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह रुपन्देही ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदारमा एकल सिफारिस भएका छन् । सोही क्षेत्रबाट चुनाव लड्दै आएका शाहलाई प्रत्यक्षमा...

पुरा पढ्नुहोस
‘सक्किगोनि’का ‘सिते बा’ काठमाडौंबाट चुनाव लड्ने

‘सक्किगोनि’ हाँस्य टेलिश्रृंखलाका कलाकार मधुसुदन पाठक (सिते बा) काठमाडौंबाट चुनाव लड्ने भएका छन् । आगामी मंसिर ४ मा हुने चुनावमा उनी काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवार हुन लागेका हुन्। पाठकले स्वतन्त्र रूपमा उम्मेदवारी दिने...

पुरा पढ्नुहोस