प्रमुख समाचार

बुटवल । दाङबाट बुटवलतर्फ आउँदे गरको ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ट्रकका सहचालक रुपन्देहीको रोहिणी गाउँपालिका–६ का सखर खाँ रहेका प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला...
पुरा पढ्नुहोस
काठमाण्डौ । दशैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि नेपालभर रुट परमिट खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच आज बुधवार भएको छलफलले यस्तो...
पुरा पढ्नुहोस
काठमाण्डौ – पछिल्लो २४ घण्टामा दुई सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय ३६ जनाको नमुना परीक्षण गर्दा दुई सय ३० जनामा सङ्क्रमण...
पुरा पढ्नुहोस
काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह एको खेलमा भारतले पाकिस्तानलाई ३–० ले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा भारतले आत्मघाती गोलबाट अग्रता लिएको थियो । २१ औं मिनेटमा पाकिस्तानी गोलरक्षक शाहिद बुखरीले पञ्च गरेको...
पुरा पढ्नुहोस
कपिलवस्तुमा करेन्ट लागेर १३ महिने शिशुको मृत्यु भएको छ । जिल्लाको कृष्णनगर नगरपालिका–९ माडा बस्ने अदबुल कैयुम मुसलमानकी १३ महिने छोरी फराहनाज खातुनको करेन्ट लागेर मंगलबार मृत्यु भएको हो । घरभित्र खेल्ने क्रममा पंखामा छोई करेन्ट...
पुरा पढ्नुहोस
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् । बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका हुन् । शर्मा,...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका–२ पानीधारामा हिजो चौपायासँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराई रहेका छन् । हिजो बेलुका सवा ७ बजे पूर्व पश्चिम...
पुरा पढ्नुहोस
काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको खेलमा श्रीलंकाले भारतलाई पराजित गरेको छ। दुबईमा मंगलबार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको हो । भारतले दिएको १ सय ७४ रनको लक्ष्य श्रीलंकाले...
पुरा पढ्नुहोस
काठमाडौं । इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमै हार व्यहोरेको छ । मंगलबार राति भएको खेलमा चेल्सी क्रोएसिया डिनामो जाग्रेबसँग १–० गोल अन्तरले पराजित भएको हो । जाग्रेबको जितमा मिस्लाभ ओरिसिचले...
पुरा पढ्नुहोस
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र सिंह धानुकले...
पुरा पढ्नुहोस
