राजनीति

एमाले अध्यक्ष ओलीले गरे मतदान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन् । उनले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् । ओली झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन् ।...

पुरा पढ्नुहोस
घण्टीमा मतदान गर्न पौडेलको आग्रह

उपकार अनलाइन, सैनामैना । मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन आउन मात्र अव ४ दिन बाकी छ । प्रचार प्रसार भने विहीवार राती सकिदै छ । राजनैतिक दलका उमेदवारले आफ्नो चुनावी प्रचार–प्रसार...

पुरा पढ्नुहोस
लुम्बिनीको स्थायी राजधानी रुपन्देहीमै फिर्ता ल्याउँछौं गृहमन्त्री खाँण

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनी प्रदेशको स्थायी राजधानी रुपन्देहीमै फिर्ता ल्याइने बताएका छन् । बुधबार सत्तारुढ गठबन्धनले गरेको पत्रकार सम्मेलनमा उनले कुनै पूर्वाधार नै नभएको ठाउँ दाङको भालुवाङमा प्रदेश राजधानी रहन नसक्ने जिकिर...

पुरा पढ्नुहोस
गठबन्धनको सरकार, महँगीको उपहार : रायमाझी

अर्घाखाँची । एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले मंसिर ४ गतेपछि एमाले सरकार बन्ने दाबी गरेका छन् । सन्धिखर्क नगरपालिका–१२ डिभर्नामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीले गठबन्धन सरकारले देशमा महँगी बढाएर उद्योगी,...

पुरा पढ्नुहोस
बाणगंगाको समृद्धिको लागि केन्द्रको बजेट आवश्यक छ : बलदेव

उपकार अनलाइन, कपिलवस्तु । निर्वाचनको केहि दिन मात्र बाँकि रहँदा गठबन्धन कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वारहरुले घरदैलो तथा मतदाता भेटघाटलाई तिव्रता दिइरहेका छन । जिल्लाको विकासको लागि प्रभावकारी योजना आफुहरु सङ्ग मात्र भएको दाबी गर्दै...

पुरा पढ्नुहोस
रवि लामिछानेविरुद्ध निर्वाचन कार्यालयमा उजुरी

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ । उम्मेदवार लामिछानेले विदेशी देशको नागरिकता प्राप्त गरेपछि...

पुरा पढ्नुहोस
कपिलवस्तु जिल्लाको विकास र यसको पहिचान नै मेरो मुख्य एजेन्डा हो : अब्दुल रसिद खाँ

इमरान खान, कपिलवस्तु । कपिलवस्तु । जनता समाजवादी पार्टी कपिलवस्तु द्वारा क्षेत्र नम्बर २ (ख) मा चुनावी प्रचार, कार्यकर्ता भेटघाट अभियानलाई निरन्तरता दिदै जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर २ (ख) बाट प्रदेश...

पुरा पढ्नुहोस
नेपाली कांग्रेसको अयोग्यता कारण रूपन्देही ५ पछाडि पर्यो : भट्टराई

रूपन्देही । नेपाली कांग्रेसको अयोग्यता कारण रूपन्देही क्षेत्र नं. ५ पछाडि परेको नेकपा एमालेका पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले बताउनु भएको छ । लुम्बिनी संस्कृतिक नगरपालिका स्थित खुनगाईमा आयोजित नेकपा एमालेको चुनावी प्रचारप्रसार कार्यक्रममा उहाँले...

पुरा पढ्नुहोस
मतदातालाई गल्ती गरिएछ भन्ने अनुभूति आउन दिने छैनौं : विष्णु पौडेल

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्य विष्णुप्रसाद पौडेलले मतदातालाई गल्ती गरिएछ भन्ने अनुभूति आउन नदिनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले जनताको ईच्छा र अपेक्षा...

पुरा पढ्नुहोस
परमादेशबाट देश चलाउनु प्रतिगमन : ओली

कालीकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको सन्दर्भ जोड्दै अदालतको आदेशबाट सरकार संचालन गर्ने काम प्रतिगमन भएको आरोप लगाएका छन् । आइतबार एमाले कालीकोटद्वारा रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले...

पुरा पढ्नुहोस