राजनीति

२० हजार शब्दको एमाले घोषणापत्र, पाँच वर्षका लागि २० ग्यारेन्टी

काठमाडौं । नेकपा एमालेले आगामी चुनावका लागि २० हजार शब्दको घोषणापत्र सार्वजनिक गरेको छ । पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका थिए । डिजिटल डिस्प्लेमा घोषणापत्रमा...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेललाई प्युठानमा चुनाव जित्न कति सहज ?

उपकार अनलाइन, प्युठान । २०७४ सालमा वाम गठबन्धनको समर्थनमा प्यूठानबाट प्रतिनिधिसभा सदस्य निर्वचित राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल यस पटक समेत नेपाली कांग्रेस, माओवादी सहितको बाम लोकतान्त्रिक गठबन्धनको साझा उमेदवार बन्नु भएको छ । उहाँसँग...

पुरा पढ्नुहोस
एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज दिउँसो १ः३०...

पुरा पढ्नुहोस
रुपन्देही–२ः पौडेल विरुद्ध सूर्यवंशी, सफल होला त सत्ता गठबन्धन ?

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ यतिबेला देशव्यापी रुपमा चर्चामा छ । रुपन्देही २ अर्थात बुटवल हरेक निर्वाचनको बेलामा चर्चामा आइनै रहने क्षेत्र हो । मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेद्वारी मनोयन दर्ता...

पुरा पढ्नुहोस
देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नजिकिएको चुनावले देशमा परिवर्तन चाहने शक्तिको जित हुने बताउनुभएको छ । ‘देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, चुनावमार्फत त्यो पूरा हुनेछ’, झापा क्षेत्र नं...

पुरा पढ्नुहोस
बिस्वासीलो ढङ्गले आफुलाई मतदान गर्न झाँक्रीको आग्रह

उपकार अनलाइन, गुल्मी । गुल्मी क्षेत्र नं. २ मा बाम गठबन्धनकी साझा उम्मेदवार रामकुमारी झाँक्रीले आफुलाई एक पटक विश्वास गरेर मतदान गर्न जनतालाई आग्रह गर्नु भएको छ । आइतवार जिल्लाको इस्मा गाउँपालिका ४ कोटकोटरीमा भएको चुनावी...

पुरा पढ्नुहोस
समाजवादीका चौहानद्वारा उम्मेदवारी निष्क्रिय

उपकार अनलाइन, अर्घाखाँची । अर्घाखाँची जिल्लाको प्रदेशसभा (क) मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय बनेको घोषणा गरेका छन् । आइतबार राती सन्धिखर्कमा सत्तागठबन्धनको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता...

पुरा पढ्नुहोस
ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार डा. तोसिमाको उम्मेदवारी खारेज

काठमाण्डौ । निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारीलाई अयोग्य कायम गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुनुभएका कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भइ लाभको पदमा...

पुरा पढ्नुहोस
निर्वाचन आयोग र सर्वोच्च अदालत पार्टीको कार्यालय भयो : समाजवादी नेता गुरुङ

उपकार अनलाइन, सैनामैना । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सचिव राजु गरुङले सर्वोच्चको फैसलामाथि टिप्पणी गरेका छन् । गुरुङले निर्वाचन आयोग र सर्वोच्च अदालत एउटा पार्टीको कार्यलय जस्तो भएर आफू विरुद्ध...

पुरा पढ्नुहोस
एमालेले बहुमत ल्याउँछ, राप्रपा र जसपासँग मिलेर संयुक्त सरकार बनाउँछौँः ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेको चुनावमा आफू नेतृत्वको पार्टीले बहुमत प्राप्त गर्ने दाबी गर्नुभएको छ । एमाले र राप्रपाले भद्रपुरमा आज शुक्रवार आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन...

पुरा पढ्नुहोस