विशेष

मन्त्रालय सार्न लुम्बिनीका मुख्यमन्त्रीको दबाब, कर्मचारी भने आन्दोलित

 बुटवल ।  लुम्बिनी प्रदेश सरकारले चुनावको मौका छोपेर संरचना तयार नभई हतारमा बुटवलबाट राजधानी सार्न थालेपछि कर्मचारीहरु आन्दोलित बनेका छन् । मुख्यमन्त्री कार्यालय र अर्थ तथा सहकारी मन्त्रालय बुटवलबाट दाङ सार्ने प्रयास गरेपछि कर्मचारीले...

पुरा पढ्नुहोस
प्रतिनिधि सभा १६१ स्थानको टुङ्गो लाग्यो

बुटवल । प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ अहिलेसम्म १ सय ६१ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । १६५ मध्ये अब ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार सुनसरी...

पुरा पढ्नुहोस
टिकटक ‘लाइभ’ गर्दै ट्रक चलाउने चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाण्डाै । ट्रक चलाउँदै टिकटक ‘लाइभ’ गर्ने एक जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । हिजो साेमवार चितवनबाट काठमाण्डौका लागि छुटेको प्रदेश ०१ ००६ ख ३१७६ नम्बरको ट्रकका चालकले टिकटक लाइभ गर्दै गाडी चलाएको...

पुरा पढ्नुहोस
कपिलवस्तु १ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर १ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचन आयोगले प्रमाणपत्र हस्तान्तरण गरेको छ । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको हिजो अन्तिम मतपरिणाम आए सङ्गै आज आइतवार प्रमाणपत्र वितरण गरिएको हो...

पुरा पढ्नुहोस
लुम्बिनीमा कसैले पुर्याउन सकेनन् एकल बहुमत

बुटवल । ५२ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशसभा सदस्यतर्फ रुपन्देही–३ ‘ख’को अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी छ । अहिलेसम्म नेपाली कांग्रेस र नेकपा (एमाले) ले बराबर १७/१७ स्थानमा जितेका छन् । मतगणना जारी रहेको रुपन्देही–३...

पुरा पढ्नुहोस
कपिलवस्तु क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अचार्य र पाण्डेय तथा ३ बाट गुप्ता विजयी

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित भएका छन । आचार्यले एमालेका बृजेश कुमार गुप्तालाई पराजित गरेका हुन । उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा...

पुरा पढ्नुहोस
पुर्वमन्त्री बलदेवलाइ फराकिलो मतान्तरले हराए एमालेका अधिकारिले

कपिलवस्तु । कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेका बलराम अधिकारी निक्कै फराकिलो मतान्तर सहित विजयी हुनुभएको छ । गठबन्धन बाट माओवादीका उम्मेद्वार चक्रपाणी खनाल (बलदेव) लाई १५ हाजार ४२९ को फराकिलो मतान्तरले पराजित...

पुरा पढ्नुहोस
रौतहटको गौर उद्योगमा आगलागी हुँदा ३ जनाको मृत्यु

रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका वडा नं. १ मा रहेको इस्लाम कपास डसना उधोगमा भिषण आगलागी हुँदा इस्लाम मियाको (१ छोरा र २ छोरी) रुक्सना खातुन, इमरान मन्सुरी र सबिला खातुनको ज्यान गएको...

पुरा पढ्नुहोस
माओवादी अध्यक्ष प्रचण्ड विजयी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन्। गोरखा प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट प्रचण्ड निर्वाचित भएका हुन्। प्रचण्डले २६ हजार १०३ मत प्राप्त गरे‍का छन्। उनी भारी मतान्तरले...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाको १६ ठाउँको नतिजा सार्वजनिक: कहाँ कसको जित ?

काठमाण्डौ । प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १६ वटाको नतिजा सार्वजनिक भएको छ । कांग्रेसले १०, एमालेले ३ तथा एकीकृत समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले एक, एक ठाउँमा जित हासिल गरेका...

पुरा पढ्नुहोस