विशेष

तीनकुने र बल्खुमा गाडी चल्न थाले, प्रदर्शन भएका ठाउँमा अवस्था समान्य

काठमाण्डाै । नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा काठमाण्डौमा छुट्टाछुट्टै प्रदर्शन र आमसभा भएकाे छ । युवा सङ्घले तीनकुनेमा...

पुरा पढ्नुहोस
७ वर्ष देखि सेवा दिदै न्यु उत्तम ड्राई क्लिन

कपिलवस्तु । पछिल्लो समय विदेशीने युवा पुस्ताहरुको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । शिक्षा, व्यापार, व्यवसाय, कृषि जस्ता क्षेत्रमा सरकारले प्रभावकारी निति नियम सहित काम गर्न नसक्दा देशमा युवा पुस्ताको खडेरि लागिरहेको छ । तर...

पुरा पढ्नुहोस
बल्खुमा झडप, प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा

काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ ।बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले...

पुरा पढ्नुहोस
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय सम्मेलन मंसिर १६ र १७ मा बुटवलमा

बुटवल । कांग्रेस लुम्बिनी प्रदेशले प्रदेशस्तरीय प्रथम सम्मेलन गर्ने भएको छ । कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले यही मंसिर १६ र १७ गते बुटवलमा सम्मेलन आयोजना गरिएको बताए । सम्मेलनको उद्घाटन सभापति एवं पूर्वप्रधानमन्त्री...

पुरा पढ्नुहोस
धनकुटामा एकै परिवारका तीन जना मृत फेला

काठमाण्डाै । धनकुटामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । धनकुटा नगरपालिका–१ निगालेका ३५ वर्षीय टीकाराम गुरुङ, उहाँकी श्रीमती भीमा गुरुङ र ११ वर्षका छोरा आयूष घरभित्रै मृत फेला परेका जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
आज बाणगंगा वेयलफेयरले चार नम्बरमा देउसी भैलो कार्यक्रम गर्दै

कपिलवस्तु । बाणगंगा वेयलफेयर सोसाइटीले आज बिहीबार ठूली एकादशीका अवसरमा देउसी भैलो कार्यक्रम गर्ने भएके छ । हरेक वर्ष झै यस वर्ष पनि मौलिक परम्परा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले चारनम्बर चोकमा देउसी भैलो...

पुरा पढ्नुहोस
१२ औँ राष्ट्रिय कर दिवसको अवसरमा उद्योग ब्यापार संघद्वारा कर शिक्षा प्रशिक्षण

कपिलवस्तु । १२ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह कपिलवस्तुमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । उद्योगी, व्यापारी, व्यवसायी तथा हरेक नागरिकलाई करको क्षेत्रमा सचेत गराउने उद्देश्य अनुरुप कर सप्ताह कपिलवस्तुका विभिन्न...

पुरा पढ्नुहोस
हरिबोधिनी एकादशीको अवसरमा शितगंगामा भोलि विदा

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिकाले हरिबोधिनी एकादशीका दिन अर्थात भोलि बिहीबार स्थानीय बिदा दिने भएको छ । बुधबार एक सूचना निकालेर नगरपालिकाले हरिशयनी एकादशीका दिन बिदा दिने जनाएको छ । बिहीबार शितगंगा नगर कार्यपालिकाको कार्यालय,...

पुरा पढ्नुहोस
बोरामा बाँधेर खोलामा फालेको अवस्थामा भरतपुरमा महिला र पुरूषको शव फेला

चितवन । बोरामा बाँधेर खोलामा फालेको अवस्थामा बुधबार भरतपुरमा महिला र पुरूषको शव फेला परेको छ । भरतपुर महानगरपालिका-१२, पूर्वपश्चिम महेन्द्र राजमार्गको मिलन चोक नजिक पुल तल दिउँसो १ बजे तिर बोरामा २ वटा...

पुरा पढ्नुहोस
शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक रहेको बताएकी छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाः दिवसका अवसरमा पद्ममरतन लुमन्ति गुठीले शङ्खधर उद्यान केन्द्रमा आज आयोजना गरेको कार्यक्रममा...

पुरा पढ्नुहोस