खेलकुद

भारतले टी–२० महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ। बंगलादेशको सिलहटमा शनिबार भएको फाइनल खेलमा भारतले श्रीलंकालाई ८ विकेटले हराएको हो। श्रीलंकाले ९ विकेट गुमाएर दिएको ६६ रनको लक्ष्य भारतले २ विकेट गुमाएर ६९ बल...
पुरा पढ्नुहोस
कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज शुक्रवार औपचारिकरूपमा उद्घाटन भएको छ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नारा रहेको नवौँ राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रङ्गशालामा उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा विभिन्न...
पुरा पढ्नुहोस
काठमाण्डौ । गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदैछ । पोखरा रङ्गशालामा आज विशेष समारोहकाबीच नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुनेछ । उद्घाटनमा ओलम्पिक टर्च ओलम्पियन टीकाबहादुर बोगटीले प्रज्वलन गर्नेछन् । मार्चपास, झाँकी,...
पुरा पढ्नुहोस
काठमाण्डौ । ईंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले टोटनहमलाई हराएको छ । आर्सनलले टोटनहमलाई ३–१ गोलले हराएको हो । आर्सनलको जितमा थोमस पार्टे, जिसस र साकाले गोल गरे। टोटनहमका ह्यारी केनले पेनाल्टीमा गोल गरे...
पुरा पढ्नुहोस
कपिलवस्तु । प्रकृति र पर्यावरणमा रमाउने साहसिकहरुको रोजाईमा पर्ने मध्येको एक खेल हो ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता । साइकल पारखीको रोजाइमा पर्ने यो खेल विश्वका धेरै देशमा भए पनि नेपालमा भने अहिलेसम्म भएको छैन...
पुरा पढ्नुहोस
काठमाण्डौ । माल्दिभ्समा चलिरहेको साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ। मालेमा गएराति भएको खेलमा श्रीलङ्कालाई हराउँदै नेपालले पहिलो जित निकालेको हो। नेपालले श्रीलङ्कामाथि ५५–४९ को जित निकालेको हो । यसअघि पहिलो खेलमा नेपाल...
पुरा पढ्नुहोस
काठमाडौं । अन्जान विष्टले ह्याट्रिकको मदतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि सहज जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो । नेपालका लागि सबै गोल...
पुरा पढ्नुहोस
काठमाडौं । फिफा मैत्रीपूर्ण फुटबलमा आज (मंगलबार) नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा हुने खेल साझ साढे ५ बजे सुरु हुनेछ । नेपाली टिमको कार्यबाहक प्रशिक्षण जिम्मा प्रदीप हुमागाइले पाएका...
पुरा पढ्नुहोस
कपिलवस्तु । नवौँ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेश छनोट अन्तर्गत नेपालगन्जमा जारी खेलमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ७ खेलाडीले उसुतर्फ ७ स्वर्ण पदक जितेका छन् । ५ वर्ष देखी उसु प्रशिक्षण सुरु गरेको बुद्धभूमिले जिल्लाको प्रतिनिधित्व...
पुरा पढ्नुहोस
बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. ७ मा प्रथम मोतिपुर फुलबारी कप, खुल्ला नकआउट फुटवल प्रतियोगिता शुरु भएको छ । क्लवले विजया दशमि तथा शुभ दिपावलीको अवसर पारेर मंगलबार देखि फुटबल प्रतियोगिता सुरु...
पुरा पढ्नुहोस
