प्रमुख समाचार

बुद्ध स्कुलमा नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

सैनामैना । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा न ७ देउवापारमा रहेको बुद्ध इङलिस स्कुलमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक सत्रको वार्षिक नतिजा खेल सप्ताह , शुक्रबारीय प्रतियोगिता ,...

पुरा पढ्नुहोस
भर्गो अभियान नेपालको आयोजना निःशुल्क चुरा र पोते बनाउने तालिम सम्पन्न

सैनामैना । भर्गो अभियान नेपालको आयोजना र गोरखनाथ सामुदायिक सिकाई केन्द्रको सहआयोजनामा जारी एक हप्ते निःशुल्क चुरा र पोते बनाउने तालिम सम्पन्न भएको छ । रुपन्देहीको सैनामैना वडा नम्बर ६ को बहुयद्देशीय सभाहलमा सञ्चालन...

पुरा पढ्नुहोस
प्रथम बीवाईसी कप पुरुष भलिबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा आयोजक विजयी

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना-५ बुद्धनगरमा प्रथम बीवाईसी कप खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बुद्धनगर युवा क्लबको आयोजनामा आजदेखि...

पुरा पढ्नुहोस
तिनाउ पश्चिम वितरक संघ स्थापनाको २ वर्ष पुरा, नयाँ वर्षको भित्ते पात्रो विमोचन

उपकार अनलाइन, सैनामैना । तिनाउ पश्चिम वितरक संघ सैनामैनाको स्थापना भएको २ वर्ष पुरा भएको छ । सस्था आजैका दिन २०७९चैत्र २७ गते स्थापना भएको थियो । २ वर्ष पुरा भएको उपलक्षमा सस्थाले केक काटेर...

पुरा पढ्नुहोस
सैनामैना ब्यपार संघको भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न

विमल गैरे, सैनामैना । सैनामैना ब्यपार संघले नयां बर्ष २०८२ को भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बुधवार सैनामैना ३ ब्यापार संघको कार्यालय परिसरमा भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदान...

पुरा पढ्नुहोस
प्रथम बीवाईसी कप भलिबल प्रतियोगिता आजबाट, तयारी पुरा

उपकार अनलाइन, सैनामैना । बुद्धनगर युवा क्लबको आयोजनामा रुपन्देहीको सैनामैना ५ बुद्धनगरमा प्रथम बीवाईसी कप खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता आज बाट सुरु हुदैछ । चैत्र ३० गते सम्म चल्ने उक्त प्रतियोगिताको सम्पुर्ण तयारी पुरा...

पुरा पढ्नुहोस
उपाधिका लागि देवदह र तामनगर भिड्दैः लुम्विनी साझेदारी कप फुटवल प्रतियोगिता

विमल गैरे, सैनामैना । रुपन्देहीको कञ्चन गाउँपालिकामा जारी लुम्विनी साझेदारी कप फुटवल प्रतियोगिताको फाइन खेल आज हुदै छ ।आज उपाधिका लागि इभोलुसन क्लव अफ तामनगर र योङ्ग बयज क्ल्व देवदह दिउँसो ४ भिड्दै छन्...

पुरा पढ्नुहोस
सैनामैना जेसीजको भित्तेपात्रो विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

विमल गैरे, सैनामैना । सैनामैना जेसीजको आयोजनामा नयाँ वर्ष २०८२ को अवसरमा भित्तेपापात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम सोमबार सैनामैना २ को बामरी पार्टी प्यालेसमा सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
नयाँ वर्षको अवसरमा संगम युथ क्लव पर्रोहाले रक्तदान कार्यक्रम गर्दै

विमल गैरे, सैनामैना । रक्तदान जीबनदान भन्ने मूल नाराका साथ नयाँ बर्ष २०८२ सालको पावन अबसरमा संगम युथ क्लव पर्रोहाले रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम यहि चैत्र २७ गते...

पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैनामा प्रथम बीवाईसी कप बुधबारदेखि

उपकार अनलाइन, सैनामैना । बुद्धनगर युवा क्लबको आयोजनामा रुपन्देहीको सैनामैना ५ बुद्धनगरमा प्रथम बीवाईसी कप खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । चैत्र २७ गते बुधबार देखि प्रतियोगिता सुरु हुने आयोजकले सोमबार पत्रकार...

पुरा पढ्नुहोस