प्रमुख समाचार

शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुले भन्योः विद्यालय खोल्दा कारवाही हुदैन

कपिलवस्तु । शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुले नेपाल सरकारले निषेध गरेको समय बाहेक विद्यालय खोली पठनपाठन गराउदा कुनै कारवाही नहुने जनाएको छ । संघिय शिक्षा ऐन तथा नियमावलीमा विद्यालय खोली पठनपाठन गराउदा कारवाहीको...

पुरा पढ्नुहोस
आज पनि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । आज बिहीबार पनि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारबाट ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको...

पुरा पढ्नुहोस
यस कारण रूपन्देही क्षेत्र नं.५ मा वासुदेव घिमिरेलाई भोट !

रुपन्देही । नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्यका रुपमा रहेका वासुदेव घिमिरे युगान्तकारी परिवर्तनको सोच भएका योद्धा हुन् । उनी विकासको मार्गचित्र कोर्न सक्ने स्पष्ट वैचारिक दृष्टिकोण भएका विकासप्रेमी युवा नेता हुन् । युवाले...

पुरा पढ्नुहोस
उद्योग अनुगमन नगर्दा बाणगंगाका बजारमा लेभल नभएका पाउरोटी

बाणगंगा । कपिलवस्तुको मुख्य बजार क्षेत्र बाणगंगा नगरपालिका चार नम्बर लगायतका बजारहरुमा विना लेभलका पाउरोटि, ब्रेड छ्यापछ्य्पती भेटिएका छन् । नगरपालिकाले बजार अनुगमन गरेतापनि पाउरोटि उद्योग अनुगमन नगर्दा यस्तो भेटिएको हो । यसले गर्दा...

पुरा पढ्नुहोस
टी–२० विश्वकप क्रिकेटमा युएईलाई हराउँदै श्रीलंकाको पहिलो जित

अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले पहिलो जित निकालेको छ। मंगलबार जिलोङमा भएको आफ्नो दोस्रो खेलमा श्रीलंकाले युएईलाई ७९ रनले हराउँदै पहिलो जित निकालेको हो। श्रीलंकाले दिएको १५३ रनको लक्ष्य पछ्याएको युएई १७.१ ओभरमा अलआउट...

पुरा पढ्नुहोस
सन्दीपको बयान, सँगै बसेको हो, बलात्कार होइन

काठमाडौं । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले सरकारी वकिलको रोहवरमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन् । प्रहरी वृत्त, गौशालाले हालै लिएको बयानमा उनले बलात्कारको अभियोग अस्वीकार गरेका हुन् । तर घटना भएको भनिएको दिन जाहेरीमा...

पुरा पढ्नुहोस
तिहारको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा

काठमाण्डौ । यो वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीवार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आज सोमवार विज्ञप्ति निकालेर यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक...

पुरा पढ्नुहोस
डेङ्गु नियन्त्रणको लागी बाणगंगामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु

कपिलवस्तु । केही महिना यता कपिलवस्तु सहित देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछी कपिलवस्तुको बाणगंगामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरीएको छ । डेङ्गु रोग विरुद्ध हाम्रो अभियान, सफा राखौँ आफ्नो गाउँ घर आगनु...

पुरा पढ्नुहोस
राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौ । सत्ता गठबन्धनको तर्फबाट रुपन्देही २ का उम्मेदवार बनेका नेकपा एकिकृत समाजबादीका नेता राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । आइतवार सर्वोच्च अदालतमा दायर गरेको रिटमा सबोच्चले दुवै पक्षलाई...

पुरा पढ्नुहोस
भारतले सातौं पटक जित्यो एसिया कप क्रिकेटको उपाधि

भारतले टी–२० महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ। बंगलादेशको सिलहटमा शनिबार भएको फाइनल खेलमा भारतले श्रीलंकालाई ८ विकेटले हराएको हो। श्रीलंकाले ९ विकेट गुमाएर दिएको ६६ रनको लक्ष्य भारतले २ विकेट गुमाएर ६९ बल...

पुरा पढ्नुहोस