प्रमुख समाचार

शिक्षा मन्त्रालय र विद्यालय कर्मचारी परिषदबीच सहमति

काठमाडौं । सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएकोे छ । बुधबार बसेको त्रीपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायक (लेखापाल) लाई नायव सुब्बा...

पुरा पढ्नुहोस
राप्रपा नेपालले मेची महाकाली स्वाभिमान यात्रा गर्ने

काठमाडौं । राप्रपा नेपालले चुनावलाई लक्षित गरेर मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने भएको छ । राप्रपा नेपालको आज (बिहीबार) बसेको सचिवालयको बैठकले गरेको निर्णय अनुसार मेचीको काकडभिट्टाबाट ३० भदौमा सुरू हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा...

पुरा पढ्नुहोस
नेपाल समाजवादी पार्टी कपिलवस्तुको अध्यक्षमा पुरी

कपिलवस्तु । नेपाल समाजवादी पार्टीको जिल्ला भेलाले राम निवास पुरीको अध्यक्षमा ५१ सदस्य जिल्ला कार्य समिति गठन गरेको छ । कपिलवस्तुको चन्द्रौटामा आयोजित बृहत भेलाले राम निवास पुरीको अध्यक्षतामा नेपाल समाजवादी पार्टीको जिल्ला कार्यसमिति गठन...

पुरा पढ्नुहोस
रुपन्देही–२ बाट गृहमन्त्री खाँणसहित ३ जना सिफारिस

बुटवल । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही–२ बाट सिफारिस भएका छन् । नेपाली कांग्रेस क्षेत्रीय समितिले गृहमन्त्री खाँणसहित नेता युवराज गिरी र व्यवसायी चुन्नुप्रसाद पौडेलको...

पुरा पढ्नुहोस
नेपाली कांग्रेसका युवा नेता आशिषले कपिलवस्तु–२ बाट उम्मेदवारी दिने

कपिलवस्तु । कांग्रेस महाधिवेशन प्रतिनिधि तथा युवा नेता आशिष शर्माले संघीय निर्वाचन क्षेत्र २ बाट संघीय सांसदको उम्मेदवार हुन निवेदनसहित दाबी पेस गरेका छन् । ३७ वर्षे उनले संघीय क्षेत्र नं. २ का क्षेत्रीय...

पुरा पढ्नुहोस
कपिलबस्तुमा तीन जना झुन्डिएको अबस्थामा मृत फेला

कपिलवस्तु । कपिलवस्तुमा एकैदिन तीन जना झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । गएको मंगलबार झुन्डिएको अवस्थामा तीनजनाको शव भेटिएको हो । यसरी मृत फेला पर्नेमा दुई महिला र एक पुरुष छन् । यशोधरा गाउँपालिका,...

पुरा पढ्नुहोस
आज ऋषिपञ्चमी सप्तऋषिको पूजा आराधना गरी मनाईदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सहित देशभर भारी वर्षा

लुम्बिनी प्रदेशका केही स्थान सहित मुलुकभरका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कर्णाली प्रदेशका थोरै तथा...

पुरा पढ्नुहोस
दोस्रो जित संगै भारत एसिया कपको सुपर चारमा

लगातार दोस्रो जितसहित भारत एसिया कपको सुपर चारमा पुगेको छ। युएईमा जारी प्रतियोगिता अन्तर्गत गए राती हङकङलाई ४० रनले हराउँदै भारत समूह विजेताको रूपमा अघिल्लो चरण प्रवेश गरेको हो। भारतले दिएको १९३ रनको विशाल लक्ष्य...

पुरा पढ्नुहोस
दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु छोराको मृत्यु

बुटवल । बुटवलको बेलबासमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबु र छोराको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बुटवल उपमहानगरपालिका–१३ बेलबास बस्ने अन्दाजी ४५ वर्षका सोनु भट्टराई र उनका ६ वर्षका छोरा निशान रहेका...

पुरा पढ्नुहोस