प्रमुख समाचार

काठमाडौं । नेपालले घरेलु मैदानमा आयोजना भईरहेको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । नेपाललाई...
पुरा पढ्नुहोस
काठमाण्डौ । आउँदो संसद्को पहिलो बैठक बस्नुअघिसम्म अहिलेकै प्रतिनिधि सभा र प्रदेश सभालाई निरन्तरता दिने निर्णयबाट सरकार पछि हटेको छ । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ मार्फत संसदीय चुनावपछि पनि पुरानै...
पुरा पढ्नुहोस
काठमाण्डौ । प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवासँग भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले भेटवार्ता गर्नुभएको छ । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा अस्ति आइतवार नेपाल आउनुभएका भारतीय सेनाध्यक्ष पाण्डेले आज मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा...
पुरा पढ्नुहोस
बुटवल । प्रदेश सभाअन्तर्गतका सार्वजनिक लेखा समितिहरूको प्रथम सम्मेलन बुटवलमा सुरु भएको छ । ५ वर्षसम्म समितिमा रहेर आफूले गरेका कामको अनुभव, चुनौती र आगामी कार्यदिशाबारे छलफल गर्न मंगलबार सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा...
पुरा पढ्नुहोस
काठमाण्डौं । केन्याविरूद्धको तीन खेलको एकदिवसीय अभ्यास सिरिज नेपालले ‘क्लिनस्विप’ गरेको छ। लगातार तेस्रो खेल जित्ने क्रममा नेपालले सोमबार भएको तेस्रो खेलमा केन्यालाई ६ विकेटले पराजित गर्यो। नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको २५६ रनको...
पुरा पढ्नुहोस
भैरहवा । रुपन्देहीको कोटिहवामा जारी लिस्नु कप फुटबल प्रतियोगिताको सोमबार सम्पन्न खेलमा गोर्खा ब्वाईज स्पोर्टस क्लव बुटवलले सनराईज फुटबल क्लव नवलपरासीलाई १–० गोलले पराजित गरेको छ । यससंगै गोर्खा ब्यवाईज क्वाटरफाईनलमा प्रवेश गरेको छ...
पुरा पढ्नुहोस
काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटीजका सुरक्षागार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षागार्ड गुरूङलाई रिहा गर्न निर्देशन...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्र बैङ्कले यस वर्षको दसैँ, तिहार र छठ पर्वका लागि करिब १० अर्बको नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ । मुद्रा व्यवस्था विभाग प्रमुख रेवतीप्रसाद नेपालले यो वर्षको दसैँ, तिहार र...
पुरा पढ्नुहोस
कपिलवस्तु । निर्माण व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा सरोज अर्याल निर्वाचित भएका छन् । सोमबार भएको मतदानमा अर्याल ८९ मतका साथ विजयी भएका हुन् । अर्यालले चन्द्रशेखर श्रेष्ठलाई पराजित गरेका हुन् । संघको उपाध्यक्षमा तपेश्वरी कहार, द्धितिय...
पुरा पढ्नुहोस
कपिलवस्तु । स्नातक तह प्रथम बर्षको स्वागत तथा स्नातक तह चौथो बर्षको विदाई कार्यक्रम सम्पन्न भएको छ। स्नातक तह दोस्रो,तेस्रो र चौथो बर्षको आयोजनामा सोमबार एक कार्यक्रमको आयोजना गरी विधालयमा उक्त कार्यक्रम औपचारिक रूपमा...
पुरा पढ्नुहोस
