प्रमुख समाचार

हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज पर्व आज हर्षल्लासका साथ मनाइँदैछ । हिन्दु नेपाली महिलाहरूले भगवान महादेवको पूजा आराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति...
पुरा पढ्नुहोस
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्रीको उम्मेदवार घोषणाको न माग थियो, न तयारी । वैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ओली स्वयंले पनि त्यसको संकेत गरेका थिएनन् । जब समसामयिक प्रस्तावहरु पेश गर्ने...
पुरा पढ्नुहोस
सरकारले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको लागि एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्ने भएको छ। आगामी निर्वाचनको लागि एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्न अर्थ...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपाली सहितको टोलीले कपिलवस्तु क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य चक्रपाणि खनाल ९बलदेव० नेकपा माओबादी केन्द्रको केन्द्रीय सचिव चयन...
पुरा पढ्नुहोस
कपिवस्तु । विजयनगर गाउँपालिकाको गुगौलि स्वास्थ्य चौकिमा ग्रामिण भिडियो एक्स–रे सेवा सन्चालनमा आएको छ । कपिलवस्तुमा यो सेवा प्रदान गर्नि दोस्रो पालिका रहेको छ । आज एक कार्यक्रमका बीच विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर...
पुरा पढ्नुहोस
रुपन्देही । रुपन्देही प्रहरीले स्रोत नखुलेको साढे २४ लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ । खरुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ वाइपासस्थित स्रोत नखुलेको अवैध रकम ओसारपसार भएको भन्ने सूचनाको आधारमा प्रहरीले बुटवल उपमहानगरपालिका...
पुरा पढ्नुहोस
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं. ३ मा रहेको सृष्टि युवा क्लवको आयोजनामा खुल्ला भलिबल प्रतियोगित आज सम्पन्न भएको छ । हिन्दु नारिहरुको पर्व तीजको अवसर पारेर र युवाहरुलाइ खेल प्रति जागरुप गराउन...
पुरा पढ्नुहोस
रुपन्देही । रुपन्देही मर्चवारको सम्मरीमाई गाउँपालिकाका पुर्व अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) ले लुम्बिनी प्रदेश सभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन । सम्मरीमाई गाउँपालिका – ६ आफ्नै निवासमा अयोजित सभालाई सम्बोधन गर्दै जनमत पार्टीबाट...
पुरा पढ्नुहोस
काठमाडौं । हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन्। दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ। विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर...
पुरा पढ्नुहोस
दाङ । रुकुम पश्चिममा पहिरोले पुरिंदा आमा र छोरीको मृत्यु भएको छ । अर्की छोरी भने घाइते भएकी छन् । जाजरकोट भेरी नगरपालिका– १ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया प्रतीक्षा रानाको...
पुरा पढ्नुहोस
