विशेष

डडेलधुरामा शेरबहादुर देउवाको सातौं जित

काठमाण्डौ । डडेलधुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ । कुल ५१ हजार २०३ मत गणना हुँदा देउवा २५ हजार ५३४ मतका साथ विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार...

पुरा पढ्नुहोस
रुपन्देही ५ मा एमालेका घिमिरे ३१५६ मत सहित अगाडी

उपकार अनलाइन, सैनामैना । रुपन्देही क्षेत्र नम्बर ५ को प्रतिनिधिसभाको मतगणनाको पछिल्लो अपडेट अनुसार नेकपा एमालेका बासुदेवी घिमिरे ३१५६ मत सहित अगाडी देखिएका छन् । नेपाली कांग्रेसका भरत कुमार शाहले लिड गर्दै आएको सो क्षेत्रमा आज...

पुरा पढ्नुहोस
चितवन–२ मा रवि लामिछाने १४ सय मतले अघि

चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानलेले अग्रता कायमै राखेका छन्। उनलाई १४ सय मतको अग्रता छ। लामिछानले पछिल्लो समय मतान्तर बढाउँदै लगेका छन्। मतगणना जारी छ । ताजा मतपरिणाम अनुसार लमिछानेले...

पुरा पढ्नुहोस
कपिलवस्तु १ (क) मा एमालेका पन्थी अगाडी कांग्रेसका घिमिरे तेस्रोमा

उपकार अनलाइन, जितपुर । कपिलवस्तु क्षेत्र नम्बर १ (क) प्रदेशसभाको मतगणनाको सुरुवाती चरण देखी नेकपा एमालेले अग्रता लिएको छ । ४ हजार १२ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार विष्णु पन्थीले १ हजार १६८ मत पाएका...

पुरा पढ्नुहोस
रुपन्देही –५ मा मतगणना सुरु

उपकार अनलाइन, रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ५ को मतगणना थालिएको छ । सर्बदलीय बैठक छलफल पश्चात गैडहवा गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा केहिबेरअघि देखि मतपत्र पट्याउन सुरु गरिएको हो । अहिले कार्यालयमा तीन ठाउँमा मतगणना...

पुरा पढ्नुहोस
मतपेटिका पुर्‍याएर फर्किरहेको जिप दुर्घटना, छ जना प्रहरीको मृत्यु

बैतडी । सोमवार बिहान बैतडीमा भएको जीप दुर्घटनामा छ जना प्रहरीको ज्यान गएको छ । दुर्घटनामा परि अन्य ६ जना घाइते भएका छन् । जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्किँदै गरेको प्रहरी टोली चढेको से १...

पुरा पढ्नुहोस
कास्की २ मा घण्टीको अग्रता कायमै

कास्की । कास्की निर्वाचन क्षेत्र नं २  मा प्रतिनिधि सभा निर्वाचनमा ९२०० गणना हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार माधवप्रसाद कडेलले अग्रता कायमै राख्नु भएको छ । अहिलेसम्म गणना भएको मतअनुसार कडेलले ३३८९, सुर्य २०११ ,...

पुरा पढ्नुहोस
चितवनमा मतगणना सुरु, राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

काठमाडौं । चितवन २ मा मतगणना सुरु भएको छ। सोमबार बिहानको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन् । लामिछानेले १०२ मत प्राप्त गर्दा कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२...

पुरा पढ्नुहोस
कास्की–२ को मतगणना सुरु: प्रतिनिधि सभामा घण्टी र प्रदेशमा हलोको अग्रता

कास्की । कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । पोखरा–१५ कोलपाटको मतपेटिकाबाट गणना सुरु भएको हो । प्रतिनिधि सभा निर्वाचनमा ४ सय गणना हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार माधवप्रसाद कडेलले अग्रता...

पुरा पढ्नुहोस
निर्वाचन आयोगले भन्यो ६१ प्रतिशत मतदान, ४ जिल्लाका १५ स्थानमा स्थगित

काठमाडौं । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार ६१ प्रतिशत मतदान भएको बताएका हुन् । सबै विवरण प्रविष्ट...

पुरा पढ्नुहोस