विशेष

प्रथम सराई महोत्सवको तयारी पुरा

पाल्पा । पाल्पा जिल्लाको माथागढी गाउँपालिका ३ कसेनी सराईमा आयोजना हुन लागेको प्रथम सराई महोत्सवको तयारी पुरा भएको छ । आज (बुधवार) तानसेनमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै महोत्सब मूल आयोजक समिति तथा सराई युवा क्लवका...

पुरा पढ्नुहोस
१९ औं निजामती सेवा दिवसको अवसरमा जिल्ला अध्यक्ष गौतमद्धारा शुभकामना व्यक्त

कपिलवस्तु । सक्षम निजामती प्रशासनः विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ निजामती सेवा दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तुले शुभकामना व्यक्त गरेको छ । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन...

पुरा पढ्नुहोस
दशैँका लागि बसको अग्रिम टिकट बुकिङ असोज १ गतेबाट

काठमाण्डौ । दशैँका लागि असोज १ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच आज बुधवार भएको छलफलले असोज...

पुरा पढ्नुहोस
घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि नेपालभर रुट परमिट खुला

काठमाण्डौ । दशैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि नेपालभर रुट परमिट खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच आज बुधवार भएको छलफलले यस्तो...

पुरा पढ्नुहोस
निर्माण व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा अर्याल निर्वाचित

कपिलवस्तु । निर्माण व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा सरोज अर्याल निर्वाचित भएका छन् । सोमबार भएको मतदानमा अर्याल ८९ मतका साथ विजयी भएका हुन् ।  अर्यालले चन्द्रशेखर श्रेष्ठलाई पराजित गरेका हुन् । संघको उपाध्यक्षमा तपेश्वरी कहार, द्धितिय...

पुरा पढ्नुहोस
आज गौरा पर्व मनाइँदै

काठमाण्डौं । उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले शनिबार उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ। भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने...

पुरा पढ्नुहोस
आज पनि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बिहानदेखि लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो...

पुरा पढ्नुहोस
शिक्षा मन्त्रालय र विद्यालय कर्मचारी परिषदबीच सहमति

काठमाडौं । सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएकोे छ । बुधबार बसेको त्रीपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायक (लेखापाल) लाई नायव सुब्बा...

पुरा पढ्नुहोस
आज ऋषिपञ्चमी सप्तऋषिको पूजा आराधना गरी मनाईदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन...

पुरा पढ्नुहोस
कपिलवस्तुमा १५औं पुस्तकालय दिवस बिशेष कार्यक्रम गरि मनाईयो

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको बाणगङ्गा सामुदायिक पुस्तकालयले आज १५ औं पुस्तकालय दिवस एक बिशेष कार्यक्रमको आयोजना गरि मनाएको छ । दिवसको अवसरमा पुस्तक र पुस्तकालयको महत्त्व बारे यस क्षेत्रका सबै नागरिकलाइ जानकारी...

पुरा पढ्नुहोस