Breaking News ( ब्रेकिंग )

कपिलवस्तु । नेपाल नियमित रक्तदाता संघ र नगर स्तरीय युवा क्लब कपिलवस्तुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । संविधान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा ७४ जनाले रक्तदान गरेका...
पुरा पढ्नुहोस
बुटवल। लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रबाट मुलुकलाई योगदान पुर्याएको भन्दै ६१ जनालाई पदकबाट विभूषित गरेको छ । सातौं संविधान दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित विशेष समारोहमा प्रदेश पदकबाट विभूषित गरिएका व्यक्तिहरूको नामावली घोषणा गरिएको...
पुरा पढ्नुहोस
काठमाडौं । संविधानको विरोधमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ । राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आवद्ध रहेका ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले संविधान जलाउन खोजेका थिए ।...
पुरा पढ्नुहोस
काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज सोमबार हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा घरेलु टोली नेपाल र बंगलादेश भिड्ने छन् । नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ...
पुरा पढ्नुहोस
काठमाडौं । आज संविधान दिवस । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए । आज विविध कार्यक्रम गरी संविधान...
पुरा पढ्नुहोस
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नो शक्तिको दुरुपयोग गरेर जथाभाबी सेना, प्रहरी परिचालन गरेको आरोप लगाउनुभएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालत फर्किने तयारी थालेपछि सरकारले जबराको निवास...
पुरा पढ्नुहोस
काठमाडौं । नेकपा एमालेले मंसिर ४ मा हुने निर्वाचनका लागि समानुपातिकतर्फका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकले समानुपातिकतर्फ प्रतिनिधि सभाका ११० र प्रदेश सभाका २२० जनाको...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७०२ जना कैदीको कैद मिनाहा र माफी दिएकी छन् । संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले महेन्द्र प्रसाद कानुसमेतका २१ जना व्यक्तिहरुको कैद माफ गरेकी छन् । संविधानको धारा २७६...
पुरा पढ्नुहोस
गुल्मी। गुल्मी जिल्लामा आत्म हत्याका घटना बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले आज (आइतबार) प्रस्तुत गरेको तथ्याङ्क अनुसार विगत ३ वर्ष देखी जिल्लामा आत्म हत्याका घटना बढेको तथ्याङ्कमा उल्लेख गरिएको छ...
पुरा पढ्नुहोस
काठमाडौं । सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाए पछि खाने तेलको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल खुद्रा व्यापार संघकाअुनसार एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ३० रुपैयाँले घटेको छ । सूर्यमुखी,...
पुरा पढ्नुहोस
