Breaking News ( ब्रेकिंग )

चक्रपाणी खनाल (बलदेव) कपिलवस्तु क्षेत्र न. १ बाटै उठ्ने

कपिलवस्तु । आगामि मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाका उमेद्वार छनोटकालागि दलहरुले सिफरीस गरिरहेका छन् । यसै क्रममा कपिलवस्तु क्षेत्र न.१ मा सिफारिस हुनुभएका चक्रपाणी खनाल (बलदेव) लाई अर्घाखाँचीले पनि प्रतिनिधिसभाका लागि...

पुरा पढ्नुहोस
बेलायती महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन

एजेन्सी । बेलायती महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ । महारानी एलिजाबेथ द्वितीयाको निधन स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको बकिङ्गम प्यालेसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सन् १९२६ अप्रिल २१ मा...

पुरा पढ्नुहोस
एकै दिन रुपन्देहीमा सवा करोड बढीको अवैध सामान बरामद

भैरहवा । नेपाल भारत खुल्ला सीमाको फाईदा उठाउँदै रुपन्देहीमा बिभिन्न सामग्रीहरु चोरी निकासी भई नेपाल भित्रिने गरेका छन् । खुल्ला सीमाको कारण यस्ता अवैध करोबार सुरक्षा निकायको टाउको दुखाई हुने गरेको छ । रुपन्देहीमा...

पुरा पढ्नुहोस
सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकी थिइन् र बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको...

पुरा पढ्नुहोस
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै

काठमाण्डौ । आज ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ अर्थात साक्षरता सिकाइको...

पुरा पढ्नुहोस
बाँकेमा डेङ्गी सङ्क्रमणबाट २ जनाको ज्यान गयो

बाँके । डेङ्गी सङ्क्रमणका कारण बाँकेमा दुई जनाको ज्यान गएको छ । डेङ्गी सङ्क्रमणपछि भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका दुई जनाको ज्यान गएको अस्पतालले जनाएको छ । ज्यान गुमाउनेमा ८६ वर्षका पुरुष र १२...

पुरा पढ्नुहोस
क्यानले सन्दीपलाई तत्काल कुनै पनि छानबिन नगर्ने

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट संघ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले...

पुरा पढ्नुहोस
प्रथम सराई महोत्सवको तयारी पुरा

पाल्पा । पाल्पा जिल्लाको माथागढी गाउँपालिका ३ कसेनी सराईमा आयोजना हुन लागेको प्रथम सराई महोत्सवको तयारी पुरा भएको छ । आज (बुधवार) तानसेनमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै महोत्सब मूल आयोजक समिति तथा सराई युवा क्लवका...

पुरा पढ्नुहोस
माओवादी केन्द्र कपिलवस्तुले गर्‍यो उम्मेद्वार सिफारिस

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कपिलवस्तुले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ । पार्टीका जिल्ला संयोजक बिष्णु शाहका अनुसार कपिलवस्तु क्षेत्र नम्बर १ मा...

पुरा पढ्नुहोस
दशैँका लागि बसको अग्रिम टिकट बुकिङ असोज १ गतेबाट

काठमाण्डौ । दशैँका लागि असोज १ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच आज बुधवार भएको छलफलले असोज...

पुरा पढ्नुहोस