Breaking News ( ब्रेकिंग )

आजदेखि कक्षा १२ को परीक्षा

भक्तपुर । कक्षा १२ परीक्षा शुक्रबारदेखि देशभर एकैसाथ सुरुहुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। उनले सबै विद्यार्थीहरूलाई...

पुरा पढ्नुहोस
बुटवलमा नेपालीसहित थारु, मगर र नेपाल भाषामा समेत नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ। कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याइएको...

पुरा पढ्नुहोस
अन्तिम सभामा ओलीले सुहाङलाई भने, ‘अब संसद् भवनमै भेटौँला’

इलाम । इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनको लागि मौन अवधि अघि नेकपा एमालेले चुलाचुली गाउँपालिका–२ स्वामीचोकमा आज अन्तिम चुनावी सभा आयोजना गरेको थियो। चुनावी सभाका प्रमुख वक्ता थिए नेकपा एमाले अध्यक्ष...

पुरा पढ्नुहोस
उपनिर्वाचनको ‘मौन’ अवधि शुरु, के–के गर्न पाइँदैन ?

काठमाडौं । निर्वाचन कार्यतालिका अनुसार गएराति १२ बजे उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने समय शुरु भएको छ । निर्वाचन आयोगकाअनुसार मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि प्रचार गर्न नपाइने जानकारी दिएका छन्। अब मतदान सम्पन्न नभएसम्म निवाचनसम्बन्धी प्रचारप्रसार...

पुरा पढ्नुहोस
आज लोकतन्त्र दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आज १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ। आज चोक चौताराहरूमा दीप प्रज्वलन, नगर तथा टोल सरसफाइ, प्रभात फेरी र प्रवचन, जनआन्दोलनका शहीदहरूको सम्झना र घाइते तथा उनीहरूका परिवारलाई सम्मान...

पुरा पढ्नुहोस
अब स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नराख्ने सरकारको नीति

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को साउनदेखि स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नराख्ने भएको छ । स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएको, बेरुजु बढेको, विकास निर्माणका...

पुरा पढ्नुहोस
एमालेले औंल्यायो पार्टी निर्माणका १३ समस्या

काठमाडौं । नेकपा (एमाले) ले पार्टी निर्माणका १३ वटा समस्या औंल्याएको छ। शनिबारबाट ललितपुरको गोदावरीमा सुुरू भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी निर्माणका समस्यालाई सूत्रबद्ध गरेका...

पुरा पढ्नुहोस
आजदेखि एमालेको प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि शुरु हुदै छ । वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने छ । यस बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने भएका...

पुरा पढ्नुहोस
अंग्रेज फौजलाई हराएको खुसीयालीमा जितगढी किल्लामा विजय उत्सव

बुटवल । बुटवलको जितगढी किल्लामा आजभन्दा २०९ वर्ष अघि नेपाल अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा नेपाली फौजले जित हासिल गरेको स्मरणमा बुटवलमा शुक्रबार विजय उत्सव मनाइएको छ। विक्रम संवत् १८७१/७२ मा विश्व विजयको अभियान...

पुरा पढ्नुहोस
आई.एम.ई द्धारा सैनामैनामा बीमा दाबि रकम हस्तानतरण 

संजिव गहतराज, सैनामैना । आई.एम.ई द्धारा रूपन्देहिको सैनामैना न.पा १ पर्रोहामा बीमा मृत्यु दाबि रकम भुक्तानि गरिएको छ । मेरूदण्ड बचत तथा ऋण सहकारी संस्था लि सैनामैना न.पा. ३ रूपन्देहिका मृतक डिल बहादुर थारूलाई रू...

पुरा पढ्नुहोस