Breaking News ( ब्रेकिंग )

दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु

लमहि । राप्ती गाउँपालिका–५ लठ्ठवा नजिक पूर्व–पश्चिम राजमार्गमा आज बेलुकी ६ बजे बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने करिब दुई दर्जन यात्रु घाइते भएको वडा प्रहरी कार्यालय लमहीका सहाय प्रहरी निरक्षक धर्म...

पुरा पढ्नुहोस
निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गरौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्नु पर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना बक्तब्य दिदैँ युवाहरूको जोश, जाँगर र सिर्जनशीलतालाई...

पुरा पढ्नुहोस
नयाँ वर्ष २०८२ शुरू : शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै

काठमाण्डौ । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने...

पुरा पढ्नुहोस
नयाँ वर्षको दिन आज पनि केही ठाउँमा पानी पर्ने

काठमाण्डौ । नयाँ वर्षको दिन आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै ठाउँहरु र बाँकी प्रदेशका...

पुरा पढ्नुहोस
बीवाईसी कप: बिहिबार पानीले रोकिएका खेल आज १० बजेबाट सुरु हुने

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना ५ बुद्धनगरमा जारी प्रथम बीवाईसी कपको तेस्रो दिन शुक्रबार (आज) कुल चार खेल हुनेभएका छन् । दोस्रो दिन बिहिबार (हिजो) खेलहरु बर्षाका कारण प्रभावित भएका खेलसहित आज कुल...

पुरा पढ्नुहोस
भर्गो अभियान नेपालको आयोजना निःशुल्क चुरा र पोते बनाउने तालिम सम्पन्न

सैनामैना । भर्गो अभियान नेपालको आयोजना र गोरखनाथ सामुदायिक सिकाई केन्द्रको सहआयोजनामा जारी एक हप्ते निःशुल्क चुरा र पोते बनाउने तालिम सम्पन्न भएको छ । रुपन्देहीको सैनामैना वडा नम्बर ६ को बहुयद्देशीय सभाहलमा सञ्चालन...

पुरा पढ्नुहोस
तिनाउ पश्चिम वितरक संघ स्थापनाको २ वर्ष पुरा, नयाँ वर्षको भित्ते पात्रो विमोचन

उपकार अनलाइन, सैनामैना । तिनाउ पश्चिम वितरक संघ सैनामैनाको स्थापना भएको २ वर्ष पुरा भएको छ । सस्था आजैका दिन २०७९चैत्र २७ गते स्थापना भएको थियो । २ वर्ष पुरा भएको उपलक्षमा सस्थाले केक काटेर...

पुरा पढ्नुहोस
सैनामैना ब्यपार संघको भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न

विमल गैरे, सैनामैना । सैनामैना ब्यपार संघले नयां बर्ष २०८२ को भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बुधवार सैनामैना ३ ब्यापार संघको कार्यालय परिसरमा भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदान...

पुरा पढ्नुहोस
प्रथम बीवाईसी कप भलिबल प्रतियोगिता आजबाट, तयारी पुरा

उपकार अनलाइन, सैनामैना । बुद्धनगर युवा क्लबको आयोजनामा रुपन्देहीको सैनामैना ५ बुद्धनगरमा प्रथम बीवाईसी कप खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता आज बाट सुरु हुदैछ । चैत्र ३० गते सम्म चल्ने उक्त प्रतियोगिताको सम्पुर्ण तयारी पुरा...

पुरा पढ्नुहोस
उपाधिका लागि देवदह र तामनगर भिड्दैः लुम्विनी साझेदारी कप फुटवल प्रतियोगिता

विमल गैरे, सैनामैना । रुपन्देहीको कञ्चन गाउँपालिकामा जारी लुम्विनी साझेदारी कप फुटवल प्रतियोगिताको फाइन खेल आज हुदै छ ।आज उपाधिका लागि इभोलुसन क्लव अफ तामनगर र योङ्ग बयज क्ल्व देवदह दिउँसो ४ भिड्दै छन्...

पुरा पढ्नुहोस