Breaking News ( ब्रेकिंग )

लुम्बिनीका राजनीतिक दलले संसदीय दलको नेता छान्न सकेनन्

बुटवल । लुम्बिनी प्रदेशमा कुनै पनि राजनीतिक दलले संसदीय दलको नेता छान्न सकेका छैनन् । संसदीय दलको नेता चयनका लागि आवश्यक गृहकार्य समेत दलहरुले अगाडि बढाउन सकेका छैनन् । निर्वाचन आयोगले सातै प्रदेशका प्रदेश...

पुरा पढ्नुहोस
कपिलवस्तुको कृष्णनगर बाट ब्राउन सुगरसहित एक जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा लागु औषध ब्राउन सुगरसहित एक युवा पक्राउ परेका छन् । जिल्लाको कृष्णनगर नगरपालिकाबाट सोहि पालिका वडा नम्बर १२ मानपुर बस्ने २२ वर्षिय दुर्गा प्रसाद खटिक पक्राउ परेका हुन । खटिकलाई ईलाका...

पुरा पढ्नुहोस
फरक स्वरूपमा कोरोना संक्रमण, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम रहेकोले मास्क प्रयोग गर्न आग्रह गरेको छ।मन्‍त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले फरक स्वरूपमा कोरोना संक्रमणको जोखिम देखिएकोले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सबैमा मास्कको प्रयोग गर्न...

पुरा पढ्नुहोस
नयाँ सरकार गठन गर्न राष्ट्रपतिले दिएको समय सकिन २ दिन बाँकी

काठमाडौं । नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समय घर्किंदै गएको छ। दलहरूलाई गत पुस ३ गते राष्ट्रपति भण्डारीले नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन्। त्यसयता दलहरूले संसदीय दल नेता...

पुरा पढ्नुहोस
बिहानैदेखि हुस्सु र कुहिरो, उच्च हिमाली क्षेत्रमा हिमपात

  काठमाडौं । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु–कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका...

पुरा पढ्नुहोस
कपिलवस्तुको विजयनगर बाट अवैध काठ बरामद

कपिलवस्तु । कपिलबस्तु जिल्लाको विजयनगर बाट अवैध काठ बरामद भएको छ । विजयनगर गाउँपालिका ५ स्थित कटनिया बगैचामा लुकाई छिपाई राखेको अवस्थामा टिक जातको ७ गोलिया र सिसौ जातको ९ गोलिया काठ ईलाका प्रहरी...

पुरा पढ्नुहोस
मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको छ : राष्ट्रपति भण्डारी

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताएकी छन् । उनले व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै बिस्तार भएको र मुद्रा सन्चितीमा अभूतपुर्व चाप परेको भन्दै अर्थतन्त्र गम्भीर चुनौतीको...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले शपथ लिए, लाेगाे पनि लगाए

काठमाण्डाै । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले आज बिहीवार पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन् । सङ्घीय संसद् भवनको हल नयाँ बानेश्वरमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्सेर जबराले सांसदहरूलाई शपथ गराउनुभएको हो । केही सांसदले ईश्वरको...

पुरा पढ्नुहोस
अर्घाखाँचीको एउटै गाउँबाट पाँच करोड रुपियाँको सुन्तला बिक्री

अर्घाखाँची  । अर्घाखाँचीको एउटै गाउँबाट पाँच करोड रुपियाँको सुन्तला बिक्री भएको छ । जिल्लाको मुख्य सुन्तला उत्पादन हुने पाणिनी गाउँपालिका —१ सिम्लेका पटौटी, निगाली देउराली, पोखराथोक लगायतका टोलबाट यसवर्ष सो रकम बरावरको सुन्तला बिक्री...

पुरा पढ्नुहोस
चार्ल्स शोभराज छुट्दै, अध्यागमनको जिम्मा लगाइने

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार केन्द्रीय कारागारको गोलघरमा कैदी जीवन बिताउँदै आएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज बिहीबार छुट्ने भएका छन् । सर्वोच्च अदातलतले बुधबार गरेको फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदातललाई पत्र पठाएको छ...

पुरा पढ्नुहोस