Breaking News ( ब्रेकिंग )

सकियो पर्रोहा बोलबम मेला : पर्यटन गन्तव्य बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

सैनामैना । रूपन्देही जिल्लाको सैनामैना नगरपालिकामा अवस्थित श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामको यस वर्षको एक महिने श्रावणी मेला आज भव्य कार्यक्रमका साथ समापन भएको छ। धार्मिक आस्था र जनसहभागिताको अनुपम उदाहरण प्रस्तुत...

पुरा पढ्नुहोस
सैनामैनामा जनै पूर्णिमाको रौनकः दुर्गा मन्दिरमा पौराणिक महत्वसँगै पूजा

सैनामैना । रूपन्देहीको सैनामैना-३ मा रहेको दुर्गा भवानी मन्दिर र निर्माणाधीन शैलपुत्री धाममा आज जनै पूर्णिमाको अवसरमा विशेष पूजा र जनै पुज्ने कार्यक्रम सम्पन्न भएको छ। यस वर्ष करिब ३०० भन्दा बढी श्रद्धालु भक्तजनहरूले...

पुरा पढ्नुहोस
सैनामैना माविमा रक्तदान, ५२ युनिट रगत संकलन

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा (पर्रोहा) ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विधालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । उपशाखाकी...

पुरा पढ्नुहोस
सैनामैनाको दर्खासीमा B-Level खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुँदै

सैनामैना ।  सैनामैना–३, दर्खासी मैदानमा B-Level खुल्ला पुरुष र महिला भलिबल प्रतियोगिता आगामी २०८२ साल भदौ ४ गते देखि ८ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगितामा भाग लिन इच्छुक टोलीहरूले भदौ ३ गते साँझ...

पुरा पढ्नुहोस
नगर प्रथम दुर्गा भवानी: उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

विमल गैरे , सैनामैना । रुपन्देहीको सैनामैना–१, बनकट्टामा रहेको दुर्गा भवानी माध्यामिक विद्यालयले कक्षा १२ को बोर्ड परीक्षामा ८८.५२ प्रतिशतको उत्कृष्ट नतिजा प्राप्त गर्दै सैनामैना नगरमै प्रथम हुने ऐतिहासिक सफलता हासिल गरेको छ । यसै अवसरमा...

पुरा पढ्नुहोस
कला र संस्कृतिको संरक्षणमा समर्पित सैनामैनामा लाखे नाच श्रावण २४ गते

विमल गैरे, सैनामैना । कला र संस्कृतिको पहिचान, संरक्षण र प्रवद्र्धन हाम्रो अभियान भन्ने मूल नारासहित श्री नेवाः पूच पर्रोहा, सैनामैनाको आयोजनामा लाखे नाच २०८२ कार्यक्रमको आयोजना हुने भएको छ । श्री नेवाः पूच पर्रोहा, सैनामैनाले...

पुरा पढ्नुहोस
सैनामैनामा कक्षा १२ को नतिजा उत्र्तीण प्रतिशतमा दुर्गा भवानी पहिलो र सैनामैना मावि दोस्रो

विमल गैरे, सैनामैना । भर्खरै सार्वजनिक भएको राष्ट्रिय परीक्षा बोर्ड (NEB) कक्षा १२ को नतिजामा दुर्गा भवानी माध्यमिक विद्यालय, सैनामैना–१, बनकट्टाले नगरमै उत्कृष्ट सफलता हासिल गरेको छ । सैनामैना नगरपालिकामा सामुदायिक र संस्थागत गरी कक्षा १२...

पुरा पढ्नुहोस
सिटिजन बैंकद्धारा बोलबम धाममा भण्डारा

सैनामैना । सिटिजन बैंक इन्टरनेसनल लिमिटेडले सामाजिक कार्यलाई प्राथमिकता दिँदै सैनामैना–१ मा रहेको पर्रोहा बोलबम धाममा भण्डारा कार्यक्रम संचालन गरेको छ। धार्मिक आस्था र सामाजिक सेवालाई जोड्दै बैंकले श्रावणी मेलामा सहभागी भक्तजनहरूका लागि धाम व्यवस्थापन...

पुरा पढ्नुहोस
पर्रोहा बोलबम धाममा भक्तजनको घुइँचो, मेयर पाण्डेद्वारा दर्शन

सैनामैना । लगातारको वर्षाको बावजुद पनि रुपन्देहीको सैनामैना–१ मा अवस्थित पर्रोहा बोलबम धाममा साउनको तेस्रो सोमबार हजारौं भक्तजनको घुइँचो लागेको थियो । बिहानैदेखि परेको अविरल वर्षालाई समेत बेवास्ता गर्दै भक्तजनहरूले शिवजीको दर्शन तथा पूजाआजा...

पुरा पढ्नुहोस
सैनामैना माविको ऐतिहासिक कीर्तिमान, कक्षा १२ मा ३.८७ जिपिए सहित थापा नगर प्रथम

उपकार अनलाइन, सैनामैना । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को सोमबार सार्वजनिक भएको नतिजामा सैनामैना पर्रोवा परमेश्वर नमुना माध्यमिक विद्यालय, रानीबगैचाले सैनामैना नगरपालिकामै ऐतिहासिक सफलता हात पार्दै नयाँ कीर्तिमान कायम गरेको छ। विद्यालयका विद्यार्थी सनम...

पुरा पढ्नुहोस