Breaking News ( ब्रेकिंग )

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो । शुक्रवार बिहान १ बजेदेखि लागू हुने गरी...

पुरा पढ्नुहोस
सैनामैनामा जारी भलिवल प्रतियोगितामा भोलीबाट क्वाटर फाइनलका खेल

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैना–६ स्थित कलौनीमा जारी स्वः ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगितामा भोलीबाट क्वाटर फाइनलका खेल हुने आयोजकले जनाएको छ । विहिवार कास्की संग सोझो सेटमा पराजित हुदै...

पुरा पढ्नुहोस
कञ्चन ५ ले गर्यो उत्कृष्ट १५ विद्यार्थीलाई नगद सहिद सम्मान

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिका वडा नंं ५ मा विद्यार्थी प्रोत्साहन, बधाई तथा प्रशंसापत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । वडा नंं ५ को शान विद्यार्थीका लागि प्रोत्साहन भन्ने नाराका साथ गरिएको प्रोत्साहन, बधाई...

पुरा पढ्नुहोस
मंसिर २० देखि बाणगंगामा दोस्रो नगर स्तरीय खुला महिला ब्याडमिन्टन प्रतियोगिता हुँदै

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा दोस्रो नगर स्तरीय खुला महिला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाणगंगा नगरपालिकाको आयोजनामा मंसिर २० गतेदेखि प्रतियोगिता सञ्चालन हुने आज...

पुरा पढ्नुहोस
प्रधानमन्त्री दुबई जाने बेला उडान तालिका अगाडि सारिँदा ३१ जना यात्रु छोडिए

काठमाण्डाै । नेपाल एअरलाइन्सले गएराति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा ३१ जना यात्रुलाई काठमाण्डौ विमानस्थलमै छाडेको छ । नेपाल एअरलाइन्सको काठमाण्डौ–दुबई उडान गएराति साढे ११ बजे रहेकोमा विशिष्ट व्यक्तिको उडान भएको भन्दै...

पुरा पढ्नुहोस
लागुऔषध मुद्धामा बाणगंगा बाट २ जना पक्राउ

कपिलवस्तु । लागुऔषध मुद्धामा कपिलवस्तुको बाणगंगा बाट २ जना पक्राउ परेका छन । गजेहडा प्रहरी बिट बाट खटिएको टोलिले बाणगंगा नगरपालिका वडा नम्बर १ का ३० वर्षीय विजय राई र वडा नम्बर २ का...

पुरा पढ्नुहोस
रास्वपाकाे राजनीतिक मार्ग– पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली

काठमाण्डाै । महोत्तरीको जलेश्वरमा तीन दिनसम्म चलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठकले पार्टीकाे राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको छ । रास्वपाको केन्द्रीय र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको हो । प्रस्तावना रास्वपालाई...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

काठमाण्डौ । सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते चुनाव गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने...

पुरा पढ्नुहोस
सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलमा एक हजार ६ सय रुपैयाँले बढेको छ । आज तोलामा एक लाख १९ हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुन तोलामा...

पुरा पढ्नुहोस
सैनामैनामा जारी अन्तर जिल्ला स्तरिय भलिबलमा विहान ९ बजे नवलपुर र कास्की भिड्दै

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैनामा मंगलवार देखी सुरु भएको स्वःढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगितामा बुधवार (आज) पहिलो खेल विहान ९ बजे नवलपुर जिल्ला भलिवल संघ र कास्की जिल्ला भलिवल संघ...

पुरा पढ्नुहोस