Breaking News ( ब्रेकिंग )

बुटवल । यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका...
पुरा पढ्नुहोस
काठमाडौं । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश र गण्डकी...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सैनामैना नगरपालिकाबाट सहभागी हुन जाने खेलाडीहरूलाई शुक्रवार एक विशेष कार्यक्रमका बीच शुभकामना तथा जर्सी वितरण गरिएको छ । कार्यक्रममा सहभागी खेलाडीहरूलाई सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । तिनाउ पश्चिम वितरक संघ, सैनामैनाको आयोजनामा तथा लुम्बिनी साना तथा मझौला ढुुवानी व्यवसायी संघ रूपन्देहीको सहकार्यमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बुधवार सैनामैना २ मा रहेको...
पुरा पढ्नुहोस
काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा नेपालमा २० लाख मानिसहरू प्रभावित हुने आकलन गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना...
पुरा पढ्नुहोस
बुटवल । बुटवलको होराइजन चोक स्थित मिलिजुली पथमा एक आमा सहित दुइ बच्चाको बिभत्स हत्या भएको छ । सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी ती महिलालाई उनकै पूर्व श्रीमानले आफ्नै घरमा बोलाई बुधबार बिहान ४...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । गत फागुन १९ देखि २८ गतेसम्म रुपन्देहीको सैनामैना–४ मुर्गियामा सम्पन्न प्रथम सुनगाभा सैनामैना गोल्डकप–२०८१ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता सम्पन्न गर्न लागेको खर्च...
पुरा पढ्नुहोस
सैनामैना । रुपन्देहीको सैनामैनामा पहिलोपटक सैनामैना नीति बहस हुने भएको छ । “स्थानीय शासनमा पारदर्शिता र जनसहभागिता,नीति तथा कार्यक्रम निर्माणमा दक्षता र विज्ञता” भन्ने मूल नारालाई आत्मसात् गर्दै जेठ १० गते शनिबार बाबरी पार्टी प्यालेस...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । ८औं भलिबल दिवसको अवसरमा न्यु होराइजन स्पोर्ट्स क्लब, बुटवल–११, रुपन्देहीको आयोजनामा भोलि जेष्ठ ८ गते क्लबको खेलमैदान परिसरमा बृहत् सरसफाइ कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम बिहान १० बजे देखि सुरु हुने...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ कलौनी चोकमा दुधराक्ष युवा क्लबले निमार्ण गरेको गौतम बुद्ध स्मारक उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उद्घाटन कार्यक्रम लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर...
पुरा पढ्नुहोस
