Breaking News ( ब्रेकिंग )

काठमाडौं । आज कोशी र बाग्मती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिकै...
पुरा पढ्नुहोस
दाङ । दाङमा विषालु च्याउ खाएर बिरामी परेकी एक बालिकाको ज्यान गएको छ । बङ्गलाचुली गाउँपालिका-४ की ११ वर्षीया अस्मिता सुनारको हिजो ज्यान गएको हो । जङ्गलबाट ल्याएको च्याउ खाएर बिरामी परेकी उनको उपचारका क्रममा...
पुरा पढ्नुहोस
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि तयारी तिव्र पारिएको छ । लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी भदौ १६ र १७ गते बुटवल १० रामनगरस्थित बुटवल अन्तरास्ट्रिय सभाहलमा हुँदै छ ।...
पुरा पढ्नुहोस
तुलसीपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ ध्यान दिनुपर्ने बताएकी छिन्। दाङको लमहीस्थित जैविक विविधता ग्रिनपार्कको अवलोकन गर्दै उनले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ पनि ध्यान...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ । मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगम स्रोतले...
पुरा पढ्नुहोस
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल नजिकै छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको...
पुरा पढ्नुहोस
उपकार अनलाईन, सैनामैना । न्यू मुनलाईट युवा क्लवले आयोजना गर्न लागेको प्रथम लौसा तीज विशेष सास्कृतिक मेला भोलीबाट सुरु हुदै छ । मेलाको उद्धघाटन कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गर्ने आयोजकले जनाएको छ । नेपाली हिन्दु...
पुरा पढ्नुहोस
नबिन घिमिरे, कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाको मंगलवार सम्पन्न भएको कार्यपालिका बैठकले बजार अनुगमनलाई तीब्रता दिने निर्णय गरेको छ । म्याद नाघेका र लेबल नभएका गुणस्तरहीन सामाग्री जफत गर्ने निर्णय समेत कार्यपालिका बैठकले गरेको छ...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर आफू त्यतैबाट चीन भ्रमणमा जाने बताएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले १६ सेप्टेम्बर (३० भदौ) मा अमेरिकाको न्यूयोर्क...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ। गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म चलेको परीक्षाको नतिजा मंगलबार प्रकाशित भएको हो। यस वर्ष ४ लाख ४८ हजार ८ सय...
पुरा पढ्नुहोस
