Breaking News ( ब्रेकिंग )

गठबन्धनको सरकार, महँगीको उपहार : रायमाझी

अर्घाखाँची । एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले मंसिर ४ गतेपछि एमाले सरकार बन्ने दाबी गरेका छन् । सन्धिखर्क नगरपालिका–१२ डिभर्नामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीले गठबन्धन सरकारले देशमा महँगी बढाएर उद्योगी,...

पुरा पढ्नुहोस
बाणगंगाको समृद्धिको लागि केन्द्रको बजेट आवश्यक छ : बलदेव

उपकार अनलाइन, कपिलवस्तु । निर्वाचनको केहि दिन मात्र बाँकि रहँदा गठबन्धन कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वारहरुले घरदैलो तथा मतदाता भेटघाटलाई तिव्रता दिइरहेका छन । जिल्लाको विकासको लागि प्रभावकारी योजना आफुहरु सङ्ग मात्र भएको दाबी गर्दै...

पुरा पढ्नुहोस
रवि लामिछानेविरुद्ध निर्वाचन कार्यालयमा उजुरी

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ । उम्मेदवार लामिछानेले विदेशी देशको नागरिकता प्राप्त गरेपछि...

पुरा पढ्नुहोस
मतदान केन्द्रमा क्यामेरा, मोबाइल लैजान नपाइने

काठमाण्डौ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका सन्दर्भमा निर्वाचन आयोगले चार बुँदे निर्देशन दिने निर्णय गरेको छ । आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने...

पुरा पढ्नुहोस
चुनावविरोधी समूहमाथि सरकारको उच्च निगरानी

काठमाण्डौ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव बहिष्कार गरेका समूहमाथि सरकारले उच्च निगरानी थालेको छ । देशका विभिन्न ठाउँबाट चुनाव बिथोल्ने गतिविधि गर्ने तयारीमा रहेका समूहका १ सय...

पुरा पढ्नुहोस
नुवाकोटमा आमाछोरीको हत्या, घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्या भएको छ । दुप्चेश्वरकी २० वर्षीया सम्झना पाण्डे खतिवडा र उहाँकी तीन वर्षीया छोरी कृष्टिना खतिवडाको हिजो बेलुका धारिलो हतियार प्रयोग गरी हत्या भएको हो...

पुरा पढ्नुहोस
नेपाली कांग्रेसको अयोग्यता कारण रूपन्देही ५ पछाडि पर्यो : भट्टराई

रूपन्देही । नेपाली कांग्रेसको अयोग्यता कारण रूपन्देही क्षेत्र नं. ५ पछाडि परेको नेकपा एमालेका पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले बताउनु भएको छ । लुम्बिनी संस्कृतिक नगरपालिका स्थित खुनगाईमा आयोजित नेकपा एमालेको चुनावी प्रचारप्रसार कार्यक्रममा उहाँले...

पुरा पढ्नुहोस
निर्वाचनलाई लक्षित गरि मादक पदार्थ विक्री वितरणमा रोक

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मादक पदार्थ विक्रि वितरण र सेवन निषेध गरेको छ । आसन्न मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरि मादक पदार्थ विक्रि...

पुरा पढ्नुहोस
मतदातालाई गल्ती गरिएछ भन्ने अनुभूति आउन दिने छैनौं : विष्णु पौडेल

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्य विष्णुप्रसाद पौडेलले मतदातालाई गल्ती गरिएछ भन्ने अनुभूति आउन नदिनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले जनताको ईच्छा र अपेक्षा...

पुरा पढ्नुहोस
युएईसँग नेपाल ८४ रनले पराजित

काठमान्डौं । पाहुना टोली युएईसँग नेपाल ८४ रनले पराजित भएको छ। सोमबार कीर्तिपुरमा भएको अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा युएईले दिएको २६४ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन मात्र बनाउन...

पुरा पढ्नुहोस