Breaking News ( ब्रेकिंग )

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्वको समापन

काठमाण्डौ । आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसपालिको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो । उदाउँदो सूर्यलाई अर्घ्य दिन तराई मधेसका विभिन्न...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाबाट मात्रै

काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ । प्राधिकरणकाअनुसार कुटनीतिक चार्टर्ड उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन् । गएको...

पुरा पढ्नुहोस
भारतको गुजरातमा पुल चुडिंदा १३७ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातमा पुल चुडिंदा १३७ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुडिएको हो । घटनामा १३७ जनाको मृत्यु भएको र १०० जना घाइते भएको...

पुरा पढ्नुहोस
अस्ताउँदो सूर्यलाई पूजा गरेर छठ पर्व मनाइँदै

काठमाडौं । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ...

पुरा पढ्नुहोस
नवलपरासीमा मनकामना जाँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं । गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच...

पुरा पढ्नुहोस
निर्वाचन आयोग र सर्वोच्च अदालत पार्टीको कार्यालय भयो : समाजवादी नेता गुरुङ

उपकार अनलाइन, सैनामैना । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सचिव राजु गरुङले सर्वोच्चको फैसलामाथि टिप्पणी गरेका छन् । गुरुङले निर्वाचन आयोग र सर्वोच्च अदालत एउटा पार्टीको कार्यलय जस्तो भएर आफू विरुद्ध...

पुरा पढ्नुहोस
सैनामैनाका वडा अध्यक्ष पाण्डे माथी कांग्रेस कार्यकर्ताको आक्रमण (भिडियो)

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भानुभक्त पाण्डे माथि बिहिवार साझ कांग्रेस कार्यकर्ताहरुले आक्रमण गरेका छन्। बिहिवार राति बाँसगढीबाट तामनगर साथीलाई घर छोड्न जाने क्रममा सैनामैना २ कालिका चोकमा...

पुरा पढ्नुहोस
छठ पर्वको आज दोस्रो दिन ‘खरना’

काठमाडौं । छठ पर्वको आज दोस्रो दिन, खरना गरी मनाइँदै छ । छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ । यस दिन व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ । शुक्रबार...

पुरा पढ्नुहोस
अर्घाखाँचीको सन्धिखर्कमा मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गयो

उपकार अनलाईन, सैनामैना । अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन एअरपोर्टमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन एअरपोर्टको धावनमार्गमा प्रदेश नम्बर २–०३८–प–५०३२ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलका चालकसहित...

पुरा पढ्नुहोस
तिहार सकिए संगै छठ पर्वको रौनक सुरु

उपकार अनलाइन, रुपन्देही । काठमाण्डौ । यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना...

पुरा पढ्नुहोस