Breaking News ( ब्रेकिंग )

दाङ । दाङमा हत्या गरेर जंगलमा गाडिएको अवस्थामा दुई जना बालबालिकाको शब फेला परेको छ । तुलसीपुर उपहानगरपालिका वडा नम्बर १३ को दमारगाउँ जंगलमा सोहि ठाउँका दुई बालबालिकाको शब गाडिएको अवस्थामा फेला परेको वडा...
पुरा पढ्नुहोस
काठमाडौं । अष्ट्रेलियामा सुरु भएको टी२० विश्वकप क्रिकेटको उद्घाटन खेलमा नामिबियाले श्रीलंकालाई ५५ रनले हराएको छ । नामिबियासँगको खेल जित्न १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १०८ रनमा अल आउट भयो । २०१४ को...
पुरा पढ्नुहोस
काठमाडौं । सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । ‘अर्को...
पुरा पढ्नुहोस
काठमाडौं । संस्कृतिविद एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज...
पुरा पढ्नुहोस
काठमाण्डौ । तिहार सुरु हुन अझै एक हप्ताभन्दा बढी समय बाँकी छ । तर बजारमा तिहारको झिलिमिली सुरु भइसकेको छ । बजारमा किनमेल गर्नेको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फूलहरुले ढाकेको छ । तिहारलाई...
पुरा पढ्नुहोस
काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेट आजदेखि अस्ट्रेलियामा सुरु हुँदैछ । भिक्टोरियामा आज हुने उद्घाटन खेलमा नामिबिया र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समयअनुसार बिहान पौने १० बजे सुरु हुनेछ । नामिबिया दोस्रो पटक...
पुरा पढ्नुहोस
पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा परेर स्थानीय एक युवकको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानको ठक्करबाट मे ६ प १३९२ नम्बरको मोटरसाइकलमा सवार...
पुरा पढ्नुहोस
बुटवल । तिनाउ नदि तर्ने क्रममा बेपत्ता भएका एक युवा मृत अवस्थामा फेला परेका छन्। बुटवल उपमहानगरपालिका वडा नं ११ सिरानगाउ बाट तिनाउ नदि तरेर लुम्बिनी प्रादेशिक अस्पताल तिर जाने क्रममा बेपत्ता भएका बुटवल ११...
पुरा पढ्नुहोस
बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले रूपन्देहीमा भौतिकसँगै मानवीय विकास आफू केन्द्रित रहेको बताएका छन् । एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को वडा भेलालाई शनिबार बिहान संवोधन गर्दै नेता...
पुरा पढ्नुहोस
बाणगंगा । कपिलवस्तु क्षेत्र नं. १ का प्रतिनिधिसभा उमेद्वार चक्रपाणि खनाल बलदेवले जिल्लाको सापेक्षित विकासमा आफ्नो निरन्तर सहभागिता रहेको बताउनु भयो । उहाँले आफु मन्त्री हुदाँ र नहुदाँ गरेका केहि विकासका कामको खाका सर्वजनिक...
पुरा पढ्नुहोस
