Breaking News ( ब्रेकिंग )

अर्घाखाँचीको सन्धिखर्कमा मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गयो

उपकार अनलाईन, सैनामैना । अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन एअरपोर्टमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन एअरपोर्टको धावनमार्गमा प्रदेश नम्बर २–०३८–प–५०३२ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलका चालकसहित...

पुरा पढ्नुहोस
तिहार सकिए संगै छठ पर्वको रौनक सुरु

उपकार अनलाइन, रुपन्देही । काठमाण्डौ । यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना...

पुरा पढ्नुहोस
गोरखा नगरपालिका ५ का अध्यक्ष रानाको निधन

गोरखा । गोरखा नगरपालिका वडानम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । भाइटीकाको दिन साँझ उनको निधन भएको हो । घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पताल पुर्‍याइएको थियो...

पुरा पढ्नुहोस
पोखरामा पर्यटकका निधारमा सप्तरङ्गी टीका

उपकार अनलाइन, रुपन्देही । पोखरा । तिहारमा सप्तरङ्गी टीका लगाएर पोखरामा नेपालीमात्रै रमाएनन्, विदेशी पर्यटक पनि रमाए । पश्चिमाञ्चल होटल सङ्घ पोखराले आयोजना गरेको १५ औँ भाइटीका महोत्सवमा विभिन्न देशका पर्यटक सप्तरङ्गी टीका लगाउन पाउँदा...

पुरा पढ्नुहोस
चाडपर्वको संवर्द्धन गर्न आवश्यक छ : अध्यक्ष ओली

उपकार अनलाइन, सैनामैना । काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक चाडपर्वको महत्त्व फरक–फरक हुने भन्दै तिनको संरक्षण, संवर्द्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीवार भाइटीका ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले यस्तो...

पुरा पढ्नुहोस
तिहारको मुख्य दिन आज भाइटिका लगाइँदै‚ उत्तम साइत ११ः३७ मा

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यमपञ्चकको पाँचौंँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र...

पुरा पढ्नुहोस
प्रशासन आफैंले प्रतिबन्ध लगाएको पटकाजन्य पदार्थ खुलेआम पड्काइरहँदा प्रहरी मुकदर्शक

उपकार अनलाइन, सैनामैना । सरकारले पटका, झिरझिरे लगायत पड्काउन र बाल्न प्रतिबन्ध लगाए पनि रुपन्देहीमा कार्यान्वयन हुन सकेको छैन। तिहार सुरू भएसँगै बजार तथा गाउँगाउँमा पटका र झिरझिरेको आतंक नै सिर्जना हुने गरेको छ। भारतीय खुला...

पुरा पढ्नुहोस
रोल्पामा जिप दुर्घटना हुँदा ३जनाको मृत्यु

टोपराम केसी रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । रोल्पाको सुलिचौरमा बुधबार जीप दुर्घटनामा परेको हो । लिवाङ–भालुवाङ सडकखण्ड अन्तर्गत सुनीलस्मृति गाउँपालिका ४ मा जिप दुर्घटनामा परेको हो ।...

पुरा पढ्नुहोस
रूपन्देही २ मा गठबन्धनले जनमुक्ति पार्टीका थापालाई समर्थन गर्ने

उपकार अनलाइन, रुपन्देही । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनले रूपन्देही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशव बहादुर थापालाई साझा उम्मेदवारका रूपमा समर्थन गर्ने भएको छ। बुधबार सत्ता गठबन्धनका तर्फबाट...

पुरा पढ्नुहोस
आज नेपाल संवत्, देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाण्डौ । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ सालमा गरिब नागरिकको ऋण मोचन...

पुरा पढ्नुहोस