Breaking News ( ब्रेकिंग )

लुम्बिनीमा प्राङ्गारिक कृषिउपजको बजार बढेसँगै उत्पादन बढाउनु पर्ने देखियो

काठमाण्डौ । लुम्बिनी प्रदेशमा प्राङ्गारिक कृषिउपजको बजार बढ्दै गएकाले यसको उत्पादन पनि बढाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । पछिल्लो समयमा विश्वसँगै नेपालभित्रै पनि रैथाने र प्राङ्गारिक कृषि वस्तुको माग बढ्दै गएको सरोकारवाला तथा विज्ञले...

पुरा पढ्नुहोस
आगामी बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङपछि सुरु भयो संसद्

काठमाडौं । विवादित मन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभा बैठक सुरु भएको छ। सभामुख देवराज घिमिरेले विपक्षी दलहरूले उठाएको विषयमा आगामी १८ गतेको बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेपछि बैठक सुरु...

पुरा पढ्नुहोस
चरेससहित कृष्णनगर नाकाबाट पाँच जना पक्राउ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले लागु औषध चरेससहित कृष्णनगर नाकाबाट पाँच जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले २४ किलो ५ सय ६० ग्राम लागूऔषध...

पुरा पढ्नुहोस
क्रिकेट विश्वकप लिग २ : घरेलु मैदानमै नेपालको तेस्रो हार

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालमाथि नेदरल्याण्ड्सले ८ विकेटको जित निकालेको हो।नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३७।५...

पुरा पढ्नुहोस
युवा पलायन रोक्न कानुन पर्याप्त भएन : गृहमन्त्री पाण्डेय

भैरहवा। लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले युवालाई रोक्न सरकारले बनाउने नीति र कानुन मात्रै पर्याप्त नहुने बताउनुभएको छ। उहाँले यसका लागि समाज र अभिभावकको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। सनसाइन आवासीय माध्यमिक विद्यालय सिद्धार्थनगर–८, रुपन्देहीको...

पुरा पढ्नुहोस
कपिलवस्तुका दुई लाख २८ हजार बढी बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप दिइदै

कपिलबस्तु। कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित बुद्ध पद्म माध्यमिक विद्यालयमा दादुरा रुबेला विरुद्धको खोप लगाउन सुरु गरिएको छ । खोपको शुभारम्भ जिल्ला समन्वय समितिका प्रमुख एवम् खोप समन्वय समितिका संयोजक बाबुराम आचार्यले गर्नुभएको छ । सो अवसरमा बोल्दै...

पुरा पढ्नुहोस
मुलुकको दूधमा २० र मासुमा २४ प्रतिशत लुम्बिनी प्रदेशको योगदान

रुपन्देही । मुलुकको दुग्ध उत्पादनको क्षेत्रमा लुम्बिनी प्रदेशको योगदान २० प्रतिशत रहेको छ । त्यस्तै माछा मासुको क्षेत्रमा प्रदेशको योगदान २४ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा....

पुरा पढ्नुहोस
कपिलवस्तु उद्योग वाणिज्य संघमा सपथ ग्रहण तथा पद हस्तान्तरण

कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण एवम् पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । शनिवार नवनिर्वाचित अध्यक्ष गणेश बहादुर क्षेत्री सहित नयाँ पदाधिकारीहरुले सपथ ग्रहण गर्नु भएको छ । कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस
विश्वले मानेको लुम्बिनीको विकास गर्न नसक्दा लुकाएर राख्नुपर्यो : लामिछाने

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सभापति रवी लामिछानेले जनता शक्तिशाली हुने देश कहिल्यै पछि नपरेकोे भन्दै अब जनता सचेत हुने समय आएको बताउनुभयो । नेता विग्रेपछि जनताले उसलाई नेतृत्व बाट हटाई सक्षम, इमान्दार र...

पुरा पढ्नुहोस
पाल्पा अस्पतालको सेवाप्रति बिरामीको गुनासो

तानसेन। पाल्पा अस्पतालमा उपचारका लागि आउने बिरामीले सहजै उपचार पाउन नसकेको गुनासो गरेका छन् । जिल्ला सदरमुकाम तानसेनस्थित पाल्पा अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामीले सहज रूपमा उपचार नपाएको गुनासो गरेका हुन् । अस्पतालमा कार्यरत कर्मचारीका कारण बिरामीले...

पुरा पढ्नुहोस