प्रदेश
परासी । पश्चिम नवलपरासीको रामग्राम(१८ स्थित ऐतिहासिक तथा पुरातात्त्विकस्थल पण्डितपुरमा भएको भू–भौतिक सर्वेक्षण जिओफिजिक्स सर्भे मा बुद्धकालीन प्राचीन सहरको संरचना भेटिएको छ । रामग्रामको पण्डितपुरमा प्राचीन सहरको संरचना पत्ता लाग्यो पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष...
पुरा पढ्नुहोस
कपिलवस्तु । १४ औं कपिलवस्तु महोत्सवको प्रमुख आकर्षक अन्तर्गत रहेको १२ औँ कपिलवस्तु डान्स आइडलको फाईनल अडीसन भोलि मंगलबार हुँदै छ । ५ गतेदेखि विभिन्न चरणमा सुरु भएको डान्स आईडलको अडिसन भोलि ११ः०० बजेदेखि...
पुरा पढ्नुहोस
कपिलवस्तु । लागुऔषध मुद्धामा कपिलवस्तुको बाणगंगा बाट १ जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय पिपरा बाट खटिएको टोलिले बाणगंगा नगरपालिका वडा नम्बर २ का २८ वर्षीय अमित बि.क. लाई पक्राउ गरिएको इलाका...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तारको तयारी थालेका छन् । आफ्नो दल नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन सकिएलगत्तै मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिने तयारी थालेका हुन् ।लामो समयदेखि लुम्बिनी प्रदेश सरकार...
पुरा पढ्नुहोस
पाल्पा। पाल्पामा गए राति ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिव्दीकोट–१, ख्याहा बस्ने २४ वर्षीय शिवबहादुर पालुङ्गे रहनुभएको प्रहरीले जनाएको छ । जिल्लाको रैनादेवी छहरा–२, स्थित सिजी कम्पनीभित्र माटाे बोक्ने...
पुरा पढ्नुहोस
प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा ३२औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धतास्अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता भन्ने मुल नाराका साथ आज गाउँपालिकाको सभाहल जस्पुरमा अन्तरक्रिया...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगाको नन्दनगरमा गत मंसिर ११ गतेदेखि सञ्चालित ज्ञान-महायज्ञ आज सम्पन्न भएको छ । मनकामना संस्कृत गुरुकुल प्रवद्र्धन समाजको आयोजनामा ११ गतेदेखि सुरु भएको २९ औँ श्री मत्स्यपुरायण पाठपारायण तथा श्रीमद्भागवत धनधान्यञ्चल ज्ञान-महायज्ञ...
पुरा पढ्नुहोस
कपिलवस्तु । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री चन्द्र केश गुप्ता सिकेले अपाङ्गता भएका व्यक्तिहरुको हौसला बढाउन आवस्यक रहेको बताउनु भएको छ । अपाङ्ग भएका नागरिकहरु सङ्ग विभिन्न खालका क्षमता हुने गरेको भन्दै क्षमताको सदुपयोग...
पुरा पढ्नुहोस
कपिलवस्तु । मंसिर २१ गते देखि हुन लागेको १४ औं कपिलवस्तु महोत्सवको तयारी तिव्र पारिएको छ । बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा २१ गतेदेखि पौष १ गते सम्म चारनम्बरको बुद्धरङ्गसालामा हुन लागेको महोत्सवको आईतबार सम्म...
पुरा पढ्नुहोस
कपिलवस्तु । प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले अस्पताललाई बेडको आधारमा मुल्याङ्न नगरेर अस्पतालले दिने सेवा सुविधाको आधारमा मुल्याङ्कन गर्नुपर्ने बाताउनु भएको छ । आज बाणगंगाको कपिलवस्तु सामुदायिक अस्पतालमा आयोजित...
पुरा पढ्नुहोस
