प्रदेश

सोमबार रुपन्देहीसहित लुम्बिनी प्रदेशका ४ जिल्लामा सार्वजनिक विदा

उपकार अनलाईन, सैनामौ । लुम्बिनी प्रदेशका चार वटा जिल्लामा छठ पर्वको समापनको अवसरमा सोमबार सार्वजनिक विदा हुने भएको छ । २०८० मंसिर ४ गते सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने निर्णय...

पुरा पढ्नुहोस
लुम्बिनीमा चाडपर्वको अवधिमा १५२ वटा सवारी दुर्घटनामा परि ४८ जनाको मृत्यु

कपिलवस्तु । लुम्बिनी प्रदेशमा दशैँ तिहारको बिचमा सवारी दुर्घटना र दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या उच्च रहेको पाइएको छ । गत असोज २८ गते घटस्थापनाका दिन देखि मंसिर १ गते सम्मको तथ्याङ्कले यस्तो देखाएको छ...

पुरा पढ्नुहोस
मंसिर ४ गते कपिलवस्तु सहित लुम्बिनीका ४ जिल्लामा सार्वजनिक विदा

बुटवल । सोमबार लुम्बिनी प्रदेशका चार वटा जिल्लामा सार्वजनिक विदा हुने भएको छ । प्रदेश गृहमन्त्रालयले जारि गरेको सुचनामा प्रदेशका चार जिल्लामा छठ पर्वको समापनको अवसरमा विदा दिने जनाइएको छ । २०८० मंसिर ४ गते...

पुरा पढ्नुहोस
ट्याक्टरले च्यापिएर रोल्पामा एकको मृत्यु

रोल्पा। रोल्पामा ट्याक्टरको हुटले च्यापिएर एक जनाको ज्यान गएको छ । यसरी मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका २ व्याङखोलाका १९ वर्षीय विशाल घर्तीमगर रहेको प्रहरीले जनाएको छ । घटनास्थल ईलाका प्रहरी कार्यालय रोल्पावाट २...

पुरा पढ्नुहोस
रुपन्देही बाट भन्सार छलेर ल्याएको ३ हजार कुखुरा नष्ट

बुटवल । भन्सार छलेर भारतबाट ल्याइएको झन्डै ३ हजार कुखुरा भन्सार कार्यालयको पशु क्वारेन्टाइनले नष्ट गरेको छ । भारतबाट अबैध बाटो हुँदै ल्याइएका तीन गाडी कुखुरा स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका प्रहरीले भन्सार बुझाएपछि...

पुरा पढ्नुहोस
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मनोनयन दस्ताबेज पेस गर्ने तयारी

बुटवल । प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि अन्तिम चरणको मनोनयन दस्ताबेज पेस गर्ने तयारी भइरहेको छ । यस अघि पहिलो चरणको प्रस्तावित मनोनयन दस्ताबेज विश्व सम्पदा...

पुरा पढ्नुहोस
एम्बुलेन्सको ठक्कर बाट घाईते शिवराजका एक युवकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ खैरी चोकमा एम्बुलेन्सले २ वटा मोटरसाईललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। एम्बुलेन्सको भने नम्बर खुलेको छैन। लु.६० प ३५०५ नम्बर र युके ०७ डिजेड ६००८ नम्बरको दुई वटा...

पुरा पढ्नुहोस
बाँकेमा गोली चल्यो, एक जना पक्राउ

काठमाडौँ । बाँकेको जानकी गाउँपालिकामा गोली चलेको छ । प्रहरीले गोली हानेर ज्यान मार्ने उद्योग कसुरमा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश...

पुरा पढ्नुहोस
दाङमा अटो दुर्घटना हुँदा एक जना महिलाको ज्यान गयो

दाङ । दाङको बंगलाचुलीमा अटो दुर्घटना हुँदा एक जना महिलाको ज्यान गएको छ । दुर्घटनामा बंगलाचुली गाउँपालिका – ५ की ६५ वर्षीया भेगी बुढाको ज्यान गएको हो । दुर्घटनामा घाइते बुढाको उपचारका क्रममा बाँकेको...

पुरा पढ्नुहोस
लुम्बिनीमा शान्ति शिखर सम्मेलनको तयारी, २० जना नोबेल पुरस्कार विजेता आउने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले फागुनमा लुम्बिनीमा चौथो शान्ति शिखर सम्मेलन गर्ने तयारी अघि बढाएको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमै सम्मेलनलाई समेटेको छ ।फागुन २७, २८...

पुरा पढ्नुहोस