प्रमुख समाचार

श्री कल्याणेश्वर महादेव मन्दिर संरक्षण समिती बाणगङ्गा २ पिपरा, कलौनीको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । नगर प्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यता,उप–प्रमुख रिता चौधरी, वडा अध्यक्ष विष्णु पौडेल, निवर्तमान सामाजिक डिभिजन गजेहाका...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाल मगर बिद्यार्थी संघ कपिलवस्तुको छैठौ जिल्ला अधिबेशन सम्पन्न भएको छ । संघका कार्यवहाक अध्यक्ष राजेश थापा मगरको अध्यक्षतामा भएको अधिबेशनले १५ सदस्यीय कार्यसमति चयन गरेको छ । जसको अध्यक्षमा राजेश थापा मगर,...
पुरा पढ्नुहोस
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथिको श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।...
पुरा पढ्नुहोस
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्ने प्रचण्डको अभिव्यक्तप्रति आपत्ति जनाएका छन्। शनिबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रचण्डका आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने होरु भन्दै आपत्ति जनाएका हुन्। नेकपा...
पुरा पढ्नुहोस
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कुनै पनि हालतमा गठबन्धन नतोडिने बताएका छन्। कांग्रेसले गठबन्धन तोड्दा अर्को गठबन्धन हुने उनको भनाइ छ। कांग्रेस भातृसंस्था तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले गठबन्धनकै कारण स्थानीय तह निर्वाचनमा कांग्रेस...
पुरा पढ्नुहोस
पोखरा । नेकपा माओवादी केन्द्रबाट बाहिरिएर नयाँ शक्ति पार्टी निर्माण गरेयता अहिले डा. बाबुराम भट्टराईलाई आरोप लाग्ने गरेको छ, ‘उनले आफूलाई मात्र केन्द्रमा राख्छन्, आफ्नोबाहेक अरुको विषयमा सोच्दैनन् ।’ ९ असोज २०७२ मा तत्कालीन नेकपा...
पुरा पढ्नुहोस
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गर्नुभएको छ । मुस्लिम इत्तेहाद सङ्गठन लुम्बिनी प्रदेशको यहाँ आज आयोजित भेलालाई सम्बोधन गर्दै छोटो समयमा एकीकृत समाजवादीले जनताको मन...
पुरा पढ्नुहोस
कपिलवस्तु। “पर्यटनको बलियो आधार , सफा गरौं हाम्रो सिमसार” भन्ने मूल नाराका साथ लियो क्लब अफ कपिलवस्तुले जगदीशपुर तालमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको पहिचान स्वरूप रहेको छापमा अंकित जगदीशपुर ताल सरसफाई...
पुरा पढ्नुहोस
बुटवल । नेशनल प्याब्सन जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि सैनामैनाको सुनगाभा ईङलिस माध्यमिक विद्यालयले जितेको छ । रुपन्देही जिल्ला भरीका झण्डै दुई दर्जन संस्थागत विद्यालयहरु सहभागि भएको प्रतियोगिताको उपाधि सहित सुनगाभाले शिल्ड, प्रमाणपत्र तथा...
पुरा पढ्नुहोस
काठमाडौं । नेपालले श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा भारतलाई पराजित गरेको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले हराएको हो । नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र...
पुरा पढ्नुहोस
