विशेष

लोपाेन्मुख समुदायलाई राज्यको मूलधारमा ल्याउने काम भइरहेको छ : मन्त्री शर्मा

देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लोपाेन्मुख समुदायलाई राज्यको मूलधारमा ल्याउने काम भइरहेको बताउनुभएको छ । शुक्रबार दाङको लमहीमा देउखुरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कसुन्डा जातिको भाषा तथा संस्कृति संरक्षण, उजागर एवम्...

पुरा पढ्नुहोस
बुटवलमा स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने ११ मोटरसाइकल प्रहरी नियन्त्रणमा

बुटवल । बुटवलमा मोटरसाइकलको स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने ११ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वरुप परिवर्तन गरी स्टन्ट गर्दै ध्वनी प्रदुषणका साथै ट्राफिक नियम उल्लंघन गर्ने मोटरसाईकलहरु नियन्त्रणमा लिइएको इलाका...

पुरा पढ्नुहोस
तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुने अन्तिम चरणमा : मन्त्री किराती

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले  कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रलाई  विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । शुक्रबार तिलौराकोट पुगेका मन्त्री किरातीले तिलौराकोटलाई राष्ट्रिय गौरवको आयोजनामा राखेर...

पुरा पढ्नुहोस
तीनकुने बाट दुर्गा प्रसाईं समर्थक २६ जना पक्राउ

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । प्रसाईंले प्रदर्शन स्थल घोषणा गरेको काठमाडौँको तीनकुनेबाट अहिलेसम्म २६ जनालाई पक्राउ गरिएको जिल्ला...

पुरा पढ्नुहोस
मर्यादपुरमा मोटरसाइकल चोरेको आरोपमा २ भारतीय नागरिक पक्राउ

कपिलवस्तु । कपिलवस्तुको सीमा क्षेत्र मर्यादपुरमा मोटरसाइकल चोरेको आरोपमा २ जना भारतीय नागरिक पक्राउ परेका छन।आज बिहीबार यशोधरा गाउँपालिका– ६ मर्यादपुर स्थित सिद्धार्थ बैक अघि खडा गरी राखेको लु ४ प ४३४६ को सुपर...

पुरा पढ्नुहोस
तीनकुने र बल्खुमा गाडी चल्न थाले, प्रदर्शन भएका ठाउँमा अवस्था समान्य

काठमाण्डाै । नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा काठमाण्डौमा छुट्टाछुट्टै प्रदर्शन र आमसभा भएकाे छ । युवा सङ्घले तीनकुनेमा...

पुरा पढ्नुहोस
७ वर्ष देखि सेवा दिदै न्यु उत्तम ड्राई क्लिन

कपिलवस्तु । पछिल्लो समय विदेशीने युवा पुस्ताहरुको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । शिक्षा, व्यापार, व्यवसाय, कृषि जस्ता क्षेत्रमा सरकारले प्रभावकारी निति नियम सहित काम गर्न नसक्दा देशमा युवा पुस्ताको खडेरि लागिरहेको छ । तर...

पुरा पढ्नुहोस
बल्खुमा झडप, प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा

काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ ।बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले...

पुरा पढ्नुहोस
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय सम्मेलन मंसिर १६ र १७ मा बुटवलमा

बुटवल । कांग्रेस लुम्बिनी प्रदेशले प्रदेशस्तरीय प्रथम सम्मेलन गर्ने भएको छ । कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले यही मंसिर १६ र १७ गते बुटवलमा सम्मेलन आयोजना गरिएको बताए । सम्मेलनको उद्घाटन सभापति एवं पूर्वप्रधानमन्त्री...

पुरा पढ्नुहोस
धनकुटामा एकै परिवारका तीन जना मृत फेला

काठमाण्डाै । धनकुटामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । धनकुटा नगरपालिका–१ निगालेका ३५ वर्षीय टीकाराम गुरुङ, उहाँकी श्रीमती भीमा गुरुङ र ११ वर्षका छोरा आयूष घरभित्रै मृत फेला परेका जिल्ला प्रहरी...

पुरा पढ्नुहोस