शिक्षा / स्वास्थ्य

सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत हुन नसकेपछि यही चैत २१ गते निर्वाचन हुने भएको छ। नेतृत्वमा को आउने भन्ने कौतुहलतासँगै मुर्गिया हाटबजार क्षेत्रमा चुनावी चहलपहल तीव्र बनेको छ। यसैबीच,...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । रूपन्देहीस्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सातौँ अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन प्रक्रियामा कोषाध्यक्ष पदका लागि राधा पौडेलले उम्मेदवारी घोषणा गरेकी छन्। पौडेलले खानेपानी तथा सरसफाइ व्यवस्थापनलाई अझ व्यवस्थित, पारदर्शी...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, सैनामैना–४ मुर्गियाको सातौँ अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि लक्ष्मी श्रेष्ठले सचिव पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्। उपभोक्ताको तर्फबाट उम्मेदवारी दिएको उल्लेख गर्दै श्रेष्ठले संस्थालाई...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न नेतृत्व चयन प्रक्रियामा देविदत्त सुवेदीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। यसअघि उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका सुवेदीले आफ्नो अनुभव, नयाँ ऊर्जा र स्पष्ट उद्देश्यका...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको ७औँ अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज उम्मेदवार मनोनयन दर्ता प्रक्रिया सम्पन्न हुँदैछ। निर्वाचन कार्यतालिका अनुसार बिहान ८ बजेदेखि १ बजेसम्म उम्मेदवारहरूले मनोनयन दर्ता...
पुरा पढ्नुहोस
सैनामैना । रुपन्देहीको सैनामैना–४, मुर्गियास्थित पर्रोहा बहुमुखी क्याम्पसको १५औँ वार्षिकोत्सव तथा साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष खुशीराम चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवं सांसद भोजप्रसाद श्रेष्ठको...
पुरा पढ्नुहोस
सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्ष पदका आकांक्षी नेत्र थापाले निर्वाचित भए संस्थाबाट प्राप्त हुने भत्तालाई व्यक्तिगत सुविधा नभई सामाजिक उत्तरदायित्वका रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्। थापाले आफूले पाउने भत्तामा आफ्नै...
पुरा पढ्नुहोस
सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन कार्यतालिका सार्वजनिक भए संगै नेतृत्व चयनको विषय थप चासोको केन्द्र बनेको छ। यसैबीच सैनामैना ४ निवासी नेत्र थापाले संस्थामा राजनीतिक भागबण्डा नगर्न कडा धारणा सार्वजनिक...
पुरा पढ्नुहोस
कपिलवस्तु । चिल्ड्रेन प्याराडाइज इ.बो. स्कूलको आयोजनामा बाणगंगा नगरपालिका–८, बोडगाउँमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। प्रजातन्त्र दिवसको अवसर पारेर विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविर आयोजना गरेको हो। विद्यालय परिसरमा...
पुरा पढ्नुहोस
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आज (पुस १० गते) आफ्नो ५१औँ दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। इतिहासकै सबैभन्दा ठूलो दीक्षान्त समारोह दसरथ रंगशालामा आयोजना गरिएको हो। विश्वविद्यालयका अनुसार शैक्षिक सत्र २०८१ असार १ गतेदेखि...
पुरा पढ्नुहोस
