शिक्षा / स्वास्थ्य

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको गणित, विज्ञान विषयमा ३८१ जना शिक्षक माग गरेकामा ५७ जनाले मात्र लिखित परीक्षा उतीर्ण गरेका छन् । आयोगले सबै ७ प्रदेशका लागि ३८१ शिक्षक माग गरेको थियो...
पुरा पढ्नुहोस
उपकार अनलाइन, कपिलवस्तु । सुचनाको हक प्रत्येक नेपाली नागरिकको मौलिक हक हुनेछ भनी नेपालको सविधानले व्यवस्था गरेको छ । व्यक्तिको सरोकार निहित विषयका सुचना तथा सार्वजनिक सरोकारको सुचना प्राप्त गर्ने अधिकार नेपालको संविधानको धारा २७...
पुरा पढ्नुहोस
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका कारण मंसिर १ देखि ५ गतेसम्म बिदा दिने भएको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी...
पुरा पढ्नुहोस
उपकार अनलाइन, बाणगंगा । कपिलवस्तुको बाणगङ्गा १ मा क्षयरोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ । बाणगङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा क्षयरोग मुक्त नेपाल अभियान घोषणा कार्यक्रम अन्तरगत समुदाय स्तरमा क्षयरोग स्कृनिक क्याम्प संचालन को...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सहिद नारायण पोखरेल रामापुर क्याम्पसको क्याम्पस प्रमुखमा हेमन्त थापा चयन हुनु भएको छ । रुपन्देहीको सैनामैना–६ कलौनीमा रहेको सो क्याम्पस रिक्त क्याम्पस प्रमुख पदमा सञ्चालक समितिले थापालाई नियुक्त गरेको हो । क्याम्पसमा...
पुरा पढ्नुहोस
बिनोद मण्डल, सिराहा । सिरहाको धनगढीमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । तिहारको अवसरमा धनगढीमाई नगरपालिकाको वडा नं १० को बजार क्षेत्र लगायत बाबुराम खोला र स्थानीयस्तरमा रहेको पोखरीहरूको समेत सरसफाई गरिएको हो । धनगढी बजारमा...
पुरा पढ्नुहोस
काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पनि भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...
पुरा पढ्नुहोस
पर्वत । पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ । नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन...
पुरा पढ्नुहोस
काठमाण्डौ । नेपालमा यो वर्ष डेङ्गीको नयाँ सेरोटाइप पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले गरेको नमुना परीक्षणमा डेङ्गीको सेरोटाइपुथ्रीु पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किट्जन्य शाखाका प्रमुख डा।...
पुरा पढ्नुहोस
बाणगंगा । कपिलवस्तुको बाणगंगा वडा न. ४ मा सञ्चालित युनाईटेड अस्पतालले मेरुदण्डको सफल अप्रेसन गरेको छ । जिल्लामै पहिलो पटक यस अस्पतालले मेरुदण्डको अप्रेसन गर्न सफल भएको हो । अस्पतालले सिडिवाट खसेर मेरुदण्ड भाँचिएको महिलाको...
पुरा पढ्नुहोस
