साहित्य

कृष्ण भण्डारीको गजल मेरो कोहीँ रहेनछ अड्कल भयो !

गजल पाखुरा घटे शरीर दुर्बल भयो । मेरो कोहीँ रहेनछ अड्कल भयो ।। शक्तिकै पछि दौडिन्छ दुनियाँ । खोलीमा पानी नदीमा जल भयो ।। आउ यो छातीमा दौड परेड खेल । यो छाति तिम्रै क्रिडा स्थल भयो ।। एकछिन उडेर...

पुरा पढ्नुहोस
उसलाई दाम्पत्य जीवनको शुभकामना भनिदिनू है !

साँझको समय। बाहिर सिमसिमे पानी पर्दै थियो। म खाना खाएर सुत्ने तयारी गर्दै थिएँ। सिरकमा गुट्मुटिँदै फेसबुक खोलेँ। फेसबुकमा एउटा नाम अगाडि आयो कविता गौतम। मन पर्ने नाम थियो, राम्रो लाग्यो। उसको प्रोफाइल खोलेर...

पुरा पढ्नुहोस
कृष्ण भण्डारीको गजल बुझियो सबैथोक सबैमा हुँदैन

गजल बुझियो सबैथोक सबैमा हुँदैन, सुन्दर कमलमा पनि बास्ना हुँदैन !! भ्रमको दुनियाँबाट उठेर हेर्नुस्, चम्किने जति सबै हिरा हुँदैन !! कोदो र तोरी उस्तै देखिन सक्ला, कदापि उस्तै गुण, क्षमता हुँदैन !! उस्को हुन सकिन सम्झेर पनि, ए मन अब नसम्झिदा...

पुरा पढ्नुहोस
कृष्ण शर्माको भएर बाँचुला म बदनाम बरु

गजल भएर बाँचुला म बदनाम बरु ! हुन नपरोस् कसैको गुलाम बरु !! थपिदैन आयको श्रोत कतैबाट, थपिदै जान्छन् दैनिक काम बरु !! तिमी उदाउन बर्षौ लाग्ने भयो, हरेक बिहानी उदाउछ घाम बरु !! केही अपराध त गरौं कि झैँ लाग्छ, हिड्न...

पुरा पढ्नुहोस
कृष्ण खनालको गजल ‘चट्याङ पर्दापनि आकाश उज्यालो हुन्छ’

गजल चट्याङ पर्दापनि आकाश उज्यालो हुन्छ चोटभित्र हेर मीठो यादको सङ्गालो हुन्छ गहिरो पीडा लुकेको हुन्छ मुस्कानभित्र सत्य नदेख्नेहरुको, आँखामा जालो हुन्छ बाहिर सेतो देखिएपनि थाहा भएकै हो गलत नियत भएकाको मन कालो हुन्छ सुरक्षा गर्छन् आफै मजबुत हुनेहरू आगोको कोही, कहीं...

पुरा पढ्नुहोस
कपिलवस्तुमा १५औं पुस्तकालय दिवस बिशेष कार्यक्रम गरि मनाईयो

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको बाणगङ्गा सामुदायिक पुस्तकालयले आज १५ औं पुस्तकालय दिवस एक बिशेष कार्यक्रमको आयोजना गरि मनाएको छ । दिवसको अवसरमा पुस्तक र पुस्तकालयको महत्त्व बारे यस क्षेत्रका सबै नागरिकलाइ जानकारी...

पुरा पढ्नुहोस
नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

प्रतिनिधिसभाको शनिबारको बैठकबाट नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ बहुमतले पारित भएको छ । सभामुख अग्नि सापकोटाले नागरिकता विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् । सभामुख सापकोटाले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए...

पुरा पढ्नुहोस
गौरव ‘इन’ र पाँडे ‘आउट’ को विवादले एन्फा अन्योलमा

अखिल नेपाल फुटबल संघ (एन्फा) मा फुटबल विकासका लागि सयौं एजेन्डा छन् । ती सबै एजेन्डा कार्यान्वयनमा लाग्ने हो भने एन्फामा पंकज नेम्वाङको चार वर्षे कार्यकालमा पनि पूरा हुन सक्ने अवस्था छैन । तर,...

पुरा पढ्नुहोस
मधेशमा सहुलियत ब्याजदरको ऋण लिने बढे

मधेश प्रदेशमा सहुलियत ब्याजदरको कर्जा कार्यक्रम अन्तर्गत ऋण लिनेको सङ्ख्या बढेको एक अध्ययनले देखाएको छ। स्वदेशमै उद्यमशीलता विकास गर्न सरकारले सहुलियत ब्याजदरको कर्जा कार्यक्रम ल्याएको हो। नेपाल राष्ट्र ब्यांकले गरेको मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि...

पुरा पढ्नुहोस
डडेलधुराबाट सागरले भने–देउवालाई आराम दिन आएको हुँ

प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं ?’ भन्दै पाँच वर्षअघि प्रश्न गरेका सागर ढकाल आगामी निर्वाचनमा देउवासँगै चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । पाँच वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई...

पुरा पढ्नुहोस