श्यामकुमार क्षेत्रीको मुक्तक ‘टिकटक बनाउँछ्न्

मुक्तक

मान्छेहरूको छैन ढङ्ग टिकटक बनाउँछ्न्
गरेर संस्कार यहाँ भङ्ग टिकटक बनाउछन्
हेर्दा पनि परिवार सँग बसि लाज पो लाग्छ
किनरुदेखाएर नै अङ्ग टिकटक बनाउछन्

✍🏻श्यामकुमार क्षेत्री मुस्कान
नौबहिनी गा,पा ८ प्यूठान
हाल कार्यरत भारत

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation