सन्दीपले लिए पाकिस्तानको चौथो विकेट

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछानेले पाकिस्तानको चौंथो विकेट लिएका छन् । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध भिडिरहेको नेपालका लागि लामिछानेको पहिलो विकेट हो ।

पाकिस्तानले २८ ओभरमा ४ विकेट विकेट गुमाएर एक सय २५ रन जोडेको छ । पाकिस्तानले चौथो विकेटका रुपमा आघा सलमानलाई गुमाएको हो। उनलाई सन्दीपले क्याच आउट गराए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation