नेपाल सुपर लिगमा पोखराले चितवनलाई हरायो

काठमाण्डाै । नेपाल सुपर लिग (एनएसएल)  अन्तर्गत आजको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चिवतनलाई हराएको छ । दशरथ रङ्गशालामा भएको खेलमा पोखराका लागि ७३ औँ मिनेटमा मोजेसले गोल गरे । आजै बेलुका साढे ५ बजे बुटबल लुम्बिनी एफसी र ललितपुर सिटीबिच खेल हुनेछ ।

एनएसएलको दोस्रो संस्करण हिजोदेखि शुरु भएको हो । हिजो भएको उद्घाटन खेलमा साविक विजेता काठमाण्डौ रेजर्सले विजयी शुरुवात गरेको छ । दोस्रो संस्करणको प्रतियोगितामा ९ वटा टोली सहभागी छन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation