शर्मिला तामाङको पहिलो गित “पिपल पलायो” सार्वजनिक

रोल्पा । “पिपल पलायो” नयाँ गित बजारमा आएको छ । यो गित मन्जित पहाडीको अफिसियल युटुब च्यानल बाट सार्वजनिक भएको हो । स्वर सम्राट राजु परियार सहित मन्जित पहाडि र शर्मिला तामाङको अावाजमा रहेको यस गितको शब्द मन्जित पहाडीको रहेको छ ।

दङ्गाली गायक तिलक वलीको लय साथै बिनोद बाजुरालीले एरेन्ज मिक्सिङ गरेका हुन । गितको भिडियोमा धुर्ब हिमाली, अनु पराजुली साथै बाल कलाकार अारध्या अार एल डाँगि र अालोक रानाभाट को अभिनय रहेको छ । निसान बानियाँको निर्देशन रहेको भिडियोमा सुरेश श्रेष्ठको छायांकन, नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । साथै कोरियोग्राफी माधब श्रेष्ठको छ ।

भिडियो सहित

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation