प्रदेश

कपिलवस्तुमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिवार शिवराज नगरपालिकामा भएको दुर्घटनामा २ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सीनाले बताउनुभयो । शनिबार विहान...

पुरा पढ्नुहोस
अर्घाखाँचीको शितगंगामा श्रीमानले गरे श्रीमतीको हत्या

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा श्रीमान‍्को आक्रमणबाट श्रीमतीको ज्यान गएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ३ खस्रकामा आपसी विवाद हुँदा भएको झगडामा दिउँसो करिब ४ बजे श्रीमानको आक्रमणबाट श्रीमतीको ज्यान गएको हो । पारिवारिक...

पुरा पढ्नुहोस
रहेनन् मोडल राजु महोत्रा

रुपन्देही । नेपाली लोक सांगीतिक क्षेत्रमा सयौं भिडियोमा अभिनय गरेका राजु महोत्राले गयराती आत्महत्या गरेको पाइएको छ । विगत लामो समय देखी लोक दोहोरी क्षेत्रमा आवद्ध रही मोफसलमै वसेर पनि आफ्नो अभिनय क्षेत्रलाई लाखौ श्रोता...

पुरा पढ्नुहोस
कपिलवस्तुको शुद्धोधनमा पोखरीमा डुबेर आमाछोराको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा पोखरीमा डुबेर आमाछोराको मृत्यु भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका २ कर्महवा बस्ने २२ वर्षिय रिमा यादव र उनको ६ महिने छोराको पोखरीमा डुबेर मृत्यु भएको हो । घरदेखि करिब २५ मिटर...

पुरा पढ्नुहोस
कपिलवस्तुमा सवारी दुर्घटना दुई जना घाइते

कपिलवस्तु । कपिलवस्तुको गोरुसिगेमा कार सँग मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन् । मोटर साइकलमा सवार दुई जना घाइते भएको खबर प्राप्त भएको छ । गोरुसिँगे स्थित कामना सेवा विकास बैंक अगाडी भएको दुर्घंटनामा...

पुरा पढ्नुहोस
छत्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पोखरेल सम्मानित

गुल्मी। नेपालको संविधान २०७२ जारी भएको आज ७वर्ष पूरा भई ८ वर्षमा प्रवेश गरेको छ। सरकारको निर्देशन अनुसार हिजो ,आज र भोलि गरि ३ दिन सम्म विधिवत रुपमा संविधान दिवस मनाउन आग्रह गरिएको छ।...

पुरा पढ्नुहोस
“लियो अफ द मन्थ भाद्र” बाट प्रविन गौतम सम्मानित

कपिलवस्तु । मानवीय सेवामा “हामी सेवा गर्छौं ” भन्ने मूल आधारमा बिगत पाँच वर्ष देखि सेवा पूर्याउदै आएको लियो क्लब अफ कपिलवस्तुको लियो वर्ष २०२२ र २३ लाई सफल बनाउनका लागि आफ्नो अमूल्य समय...

पुरा पढ्नुहोस
संविधान दिवसमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

कपिलवस्तु । नेपाल नियमित रक्तदाता संघ र नगर स्तरीय युवा क्लब कपिलवस्तुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । संविधान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा ७४ जनाले रक्तदान गरेका...

पुरा पढ्नुहोस
गुल्मीमा ५५ वर्षीय पुरुष मृत फेला

तम्घास । गुल्मीमा ५५ वर्षीय एक व्यक्ति मृत फेला पर्नुभएको छ । रेसुङ्गा नगरपालिका ८ मा रहेको आफ्नै फर्निचरमा ५५ वर्षीय टोपबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सोमबार बिहान...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकारले गर्यो ६१ जनालाई विभूषित

बुटवल। लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रबाट मुलुकलाई योगदान पुर्याएको भन्दै ६१ जनालाई पदकबाट विभूषित गरेको छ । सातौं संविधान दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित विशेष समारोहमा प्रदेश पदकबाट विभूषित गरिएका व्यक्तिहरूको नामावली घोषणा गरिएको...

पुरा पढ्नुहोस